विद्यालयअघि साथीसँग खेल्ने बालबालिकामा मानसिक स्वास्थ्य जोखिम न्यून



सानै उमेरमा अरूसँग राम्रोसँग खेल्न सिक्ने बालबालिकाको मानसिक स्वास्थ्य पछि राम्रो हुने एउटा नयाँ अनुसन्धानले देखाएको छ । अन्य बच्चाहरूसँग सफलतापूर्वक खेल्ने क्षमताले मानसिक स्वास्थ्यमा सुरक्षात्मक प्रभाव पार्ने अध्ययनको निस्कर्ष छ । क्याम्ब्रिज विश्वविद्यालयका अन्वेषकहरूले तीन र सात वर्षको उमेरमा जम्मा गरेका झण्डै १७ सय बालबालिकाको तथ्यांक विश्लेषण गरेका थिए ।

तीन वर्षको उमेरमा साथीहरूसँग राम्रो खेल्ने क्षमता भएकाहरूले लगातार चार वर्षपछि खराब मानसिक स्वास्थ्यको न्यून लक्षण देखाएका थिए ।

तिनीहरूमा न्यून हाइपरएक्टिभिटी देखिएको, आचरण र भावनात्मक समस्यबारे आमाबाबु र शिक्षकहरूले थोरै गुनासो गरेको र तिनीहरू अन्य बच्चाहरूसँग थोरै झगडा वा न्यून असहमति राख्ने गरेको अध्ययनमा उल्लेख छ ।

अनुसन्धानकर्ताहरूले विशेषगरी मानसिक स्वास्थ्य समस्याको जोखिममा रहेका बच्चाहरूको उपसमूहहरूमा केन्द्रित गर्दा पनि उक्त ‘कनेक्सन’ले काम गरेको थियो ।

मानसिक स्वास्थ्यको लागि अन्य जोखिम कारक तत्वहरू–जस्तै गरिबीको स्तर, गर्भावस्थाको समयमा वा त्सपछि आमामा गम्भीर मनोवैज्ञानिक संकटको अनुभव इत्यादिले पनि बालबालिकाको मानसिक स्वास्थ्यमा असर गरेको हुन्छ ।

मानसिक स्वास्थ्य समस्याहरूको जोखिममा पर्न सक्ने साना बालबालिकाहरूलाई साथीहरूसँग खेल्ने अवसर दिनुपर्ने अध्ययनको निस्कर्ष छ ।

शोधको नतिजा ‘बाल मनोचिकित्सा र मानव विकास’ जर्नलमा प्रकाशित छ ।

यो पनि…
बालबालिकाका आँखा जाँच महत्त्वपूर्ण
बालबालिकालाई यसरी बनाउनुहोस् शारीरिक रूपमा सक्रिय



...
MaryNen

[url=http://buybactrim.shop/]medicine bactrim[/url] [url=http://strattera.shop/]240 mg strattera[/url] [url=http://buyamoxil.shop/]drug amoxicillin 500mg[/url]

...
गिट्टीमा भविष्य खोज्दै बालबालिका - Mero LifeStyle Mero LifeStyle

[…] जाँगे वा कट्टु लगाएर आधा दर्जन बढी बालबालिका ढुंगासँगै पौँठाजोरी खेलिरहेका छन् । […]

...
EyeNen

[url=https://strattera.shop/]strattera generic costs[/url] [url=https://buyamoxicillin.store/]generic augmentin online[/url] [url=https://diflucan.agency/]diflucan otc usa[/url] [url=https://prednisolone.cfd/]prednisolone tablets for sale[/url]

...
संसद् जाँदै विद्यार्थी (फोटो फिचर) - Mero LifeStyle Mero LifeStyle

[…] हल प्रवेश गर्ने क्रममा काठमाडौँका एक विद्यालयका विद्यार्थी […]

...
PaulNen

[url=http://erectafil365.com/]erectafil 40 mg[/url]

...
Maria

This blog was... how do I say it? Relevant!! Finally I've found something that helped me. Many thanks! my web page; auto verkopen zonder keuring

...
Latasha

Nice blog! Is your theme custom made or did you download it from somewhere? A design like yours with a few simple tweeks would really make my blog stand out. Please let me know where you got your design. Thank you Visit my web blog - John

...
यी ५ तरकारी जसले क्यान्सरको जोखिम कम गर्छ - Mero LifeStyle Mero LifeStyle

[…] मानिन्छ। विज्ञहरूका अनुसार राम्रो स्वास्थ्यका लागि राम्रो खानपान आवश्यक हुन्छ […]

...
Huey

What's up everyone, it's my first pay a quick visit at this web page, and paragraph is actually fruitful in support of me, keep up posting such posts. Stop by my web page :: aire acondicionado

...
Royce

Hello there! This is my first visit to your blog! We are a group of volunteers and starting a new project in a community in the same niche. Your blog provided us useful information to work on. You have done a marvellous job! Here is my web blog; 홍콩다방

...
Refugio

We will teach you how to earn $8000 per hour. Why? We will profit from your profit.http://binaryoptionsreview.eu/how-to-earn-9-000-binary-options-trading/ Look into my site :: binary options trading platform scams

...
Casimira

Awesome! Its truly awesome paragraph, I have got much clear idea on the topic of from this post. Feel free to surf to my web page; 아이핀판매

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष काठमाडौँमै संक्रमितहरू भेटिएका छन् । उपत्यकाका १० ठाउँमा

गर्भवती महिलामा गर्मीको समयमा गर्भपातको सम्भावना बढी हुने एउटा नयाँ अध्ययनले देखाएको छ । ८ वर्ष लामो अध्ययनमा परियोजनका अनुसन्धानकर्ताहरूले

अन्ततः अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको छ । सर्वोच्चले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा

क्यान्सर एक घातक रोग हो । यो रोग जुनसुकै उमेरमा कसैलाई पनि हुन सक्छ। क्यान्सरका धेरै प्रकार छन्, त्यी सबैमा

Suggested