English

गायिका इन्दिरा जोशीले शरद केडियासँग कसिन् लगनगाँठो



गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाँधिएकी छन् । मंगलबार चितवनस्थित बाराही जंगल लजमा उनले फेसन डिजाइनर शरद केडियासँग विवाह गरेकी हुन् ।

योसँगै इन्दिराले इन्स्टाग्राममार्फत ‘अब हामी श्रीमान–श्रीमती भयौं’ भन्दै विवाहका तस्बिरसमेत सार्वजनिक गरेकी छन् ।

आइतबार मेहेंन्दी उत्सव मनाएकी इन्दिराले आफूले मंगलबार विवाह गर्न लागेको जानकारी गराएकी थिइन् । वैवाहिक कार्यक्रममा दुवैतर्फका परिवार तथा आफन्तको सहभागिता थियो ।

तीन वर्षयता प्रेमसम्बन्धमा रहेपनि इन्दिरा र शरदले लामो समय गुपचुप राखे । गतवर्ष सगरमाथाको नाम्चेमा पुगी इन्गेजमेन्ट गरेपछि मात्रैै उनीहरुले सम्बन्धलाई बाहिर ल्याएका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested