English

भण्डारखाल बगैंचामा संगीतको स्वाद (फोटो कथा)



ललितपुर : बिहिबार पाटन दरबारको भण्डारखाल बगैंचामा युवाहरु ‘म्युजियममा म्युजिक’ कार्यक्रममा निकै रमाइरहेका थिए । नेपालस्थित अमेरिकी दुतावासद्वारा आयोजित कार्यक्रममा कुटुम्ब,टुना बेल थापाद्वारा सांगीतिक प्रस्तुती भएको थियो ।

यो कार्यक्रमा अमेरिका र नेपालको दौत्य सम्बन्ध ७५ बर्ष पुगेको उपलक्ष्यमा आयोजना गरिएको हो । र भूकम्पमा क्षती पुगेको मन्दिरहरुको हालै जिर्णोधार सम्पन्न भएको खुशियाली मनाउन पनि यो कार्यक्रम आयोजना गरिएको थियो ।

यो पनि…
लण्डनमा हुँदैछ नेपाली फिल्म फेस्टिवल
‘सत्यमोहन’ लाई उत्तम शान्ति पुरस्कार (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

Latest










Popular
Suggested