English

सेयर बजारमा दोहोरो अंकको वृद्धि



बुधबार सेयर बजार परिसूचक नेप्से १४.३७ अंकले वृद्धि भएको छ । योसँगै नेपाल स्टक एक्स्चेन्ज परिसूचक २२२३.५७ अंकमा उक्लिएको छ ।

२२४३ अंकसम्म उक्लिएको बजार बन्द हुने समयमा केही घटेको थियो । बुधबार दिनभर २२६ कम्पनीका एक अर्ब ४ करोड रुपैयाँ बराबरको २४ लाख ९४ हजार कित्ता सयेर कारोबार भयो ।

बुधबार सेयर बजारमा सबै उपसमूहरुका परिसूचक वृद्धि देखिएका छन् । बैंकिङ समूह ८ अंकले बढेको छ भने व्यापार समूह २९.३१ अंकले वृद्धि भएको छ ।

होटल, विकास बैंक, जलविद्युत, वित्त, जीवन बिमा, निर्जीवन बिमा, जलविद्युत्, उत्पादमूक, लघुवित्त, म्युचुअल फन्ट, लगानी र अन्य समूहका परिसूचक हरिया रहे ।

बुधबार बलेफी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् आयोजना, सिंगटी हाइड्रोपावर, गुराँस लघुवित्त, नेपाल इन्सुरेन्स कम्पनीका लगानीकर्ताले धेरै गुमाए ।

कर्पोरट डेभलपमेन्ट बैंक, लक्ष्मी लघुवित्त, समृद्धि फाइनान्स, मार्दी हाइड्रो र प्रभु लाइफ इन्सुरेन्सका लगानीकर्ताले धेरै मूल्य गुमाए ।

यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested