विवाहपछि यौन र तौलको सम्बन्ध



विवाहपश्चात् प्रायः मानिसको तौल बढ्ने गर्दछ । विवाहपछिको ३ देखि ६ महिनामा मोटोपनको महसुस पनि गर्नुभएकै छ होला । स्तनको आकार बढ्नुका साथै गुप्तांगमा फरकपन पाउनुभएको होला । बिहेपछि कतिपय साथीभाइले मोटाएको जिस्काउने गर्छन्, तर, के साँच्चिकै सेक्सले नै तौल बढेको हो त ?

सेक्सले नै तौल बढेको हो भन्ने सोच्दै हुनुहुन्छ भने त्यो गलत हो । सेक्स र तौलको कुनै सम्बन्ध हुँदैन । सेक्स आफैमा एउटा व्यायाम हो । यसले क्यालोरी घटाउँछ । तर, विवाहपश्चात् सेक्स हर्मोेन असन्तुलित हुने गर्छ, जसले गर्दा तौल बढ्छ ।
– विवाहपश्चात् खानपान, सुत्ने–उठ्ने समयलगायत दैनिकी जीवनशैली परिवर्तन हुन्छ । यसले हर्मोन असन्तुलन गराउँदा मोटोपन बढ्छ ।
– एक अनुसन्धानका अनुसार विवाहपछि पुरुष मोटाउनुमा फिमेल सेक्स हर्मोन (एस्ट्रोजेन) मुख्य कारक रहेको उल्लेख गरिएको छ ।
– फिमेल हर्मोनको तुलनामा पुरुषहरूको शुक्राणुहरू कम हुन्छ । जब फिमेल सेक्स हर्मोनको सम्पर्क हुन्छ, यसमा एस्ट्रोजोनको मात्रा बढ्छ । पुरुषमा मोटोपन बढ्न थाल्छ ।
– विवाहपश्चात् जोडी सन्तुष्ट हुन्छन् । सन्तुष्टि र चिन्ताले जाँगर घट्ने कारणले पनि मोटोपना बढेको हुन सक्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



...
सेक्सले मानिसको आयु कम गराउने - Mero LifeStyle Mero LifeStyle

[…] बुढोपना सम्बन्धी एक जना वैज्ञानिकले सेक्सले मानिसको आयु कम गराउने प्रमुख […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

यदि तपाईं पार्टनरसँग कुनै तनाव बिना पहिलो पटक यौन सन्तुष्टि लिन चाहनुहुन्छ भने, कण्डम प्रयोग गर्न नबिर्सनुहोस्। यसले तपाईंलाई धेरै

सामान्यतया महिलाका ठुला स्तनलाई आकर्षक मानिन्छ । महिलाको सौन्दर्य स्तनको आकारसँग जोड्ने चलन पनि छ । स्तनको नाप वा आकारको

यौन सम्पर्क गर्ने तरिका धेरै छन्, धेरैजसो मानिसले यौन सम्पर्क गर्दा आँखा बन्द राख्छन् । के तपाईंलाई थाहा छ ऐनाको

यौन मानव जीवनमा अपरिहार्य छ । अविवाहित युवायुवतीमा यौन जिज्ञासाहरू धेरै हुन्छन् । पहिलो पटकको यौन सम्पर्कमा यी कुरा ध्यान

Suggested