English

कोलकत्ताको छैटौं जित



सनराईजर्स हैदरावादलाई ५४ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–२० क्रिकेट प्रतियोगितामा कोलकत्ता नाइट राइडर्सले छैटौं जित निकालेको छ ।

शनिबार राति कोलकत्ताले दिएको १७८ रनको लक्ष्य पछ्याएको हैदरावाद २० ओभरमा ८ विकेट गुमाएर १२३ रनमा समेटियो । हैदरावादका अभिषेक शर्माले सर्वाधिक ४३ रन बनाए । कोलकत्ताका आन्द्रे रसेलले ३ विकेट लिए ।

यसअघि पुनेमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १७७ रनको योगफल खडा गर्यो । कोलकत्ताका आन्द्रे रसेलले सर्वाधिक ४९ रन बनाए । हैदरावादका उम्रन मलिकले ३ विकेट लिए ।

जितपछि कोलकत्ता १२ खेलबाट १२ अंक जोडेर छैटौं स्थानमा छ । हैदरावाद १२ खेलबाट १० अंक जोडेर आठौं स्थानमा छ ।

यो पनि
आईपीएल : गुजरात प्लेअफ नजिक

बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested