English

मकवानपुरमा जे देखियो (फोटो फिचर)



फोटो पत्रकार बिकास रौनियार निर्वाचन गतिविधि नियाल्न मतदानका दिन अर्थात वैशाख ३० मा मकवानपुरका विभिन्न मतदान केन्द्र पुगेर फोटो कथा तयार गर्दै थिए ।

फोटो पत्रकार रौनियार यसपटकको स्थानिय निर्वाचनको राष्ट्रिय पर्यवेक्षक पनि हुन् । आम निर्वाचन पर्यवेक्षक समिति नेपाल(जियोक) को लागि प्रारम्भिक प्रतिवेदन तयार गर्ने क्रममा रौनियारले मकवानपुरमा खिचेका केही तस्विर :

१०२ बर्षिया बृद्घा सिता राउत मतदानका लागि प्रस्थान गर्दै,हेटौडा
मकवानपुरको रोप–वे भवन बुथमा नेपाली सेनाको गस्ती
वकैया,मकवानपुरमा मतदान केन्द्रमा जाँदै एकसाथ तीनपुस्ता
मकवानपुरमा पानी परेपछिको मतदान थलो,वशंगोपाल माध्यमिक विद्यालय
वंशगोपाल माध्यमिक विद्यालयमा रहेको मतदान थलो परिसरमा मत माग्दै उम्मेदवारहरु
पहिलो पटक मतदान गरेकी विनिता भट्टराई शारदा माध्यमिक विद्यालयको मतदानकेन्द्रमा,मकवानपुरगढी
सुरक्षाका कारण मतदाताले मतदान थलोभित्र मोबाइल लान प्रतिबन्ध गरिएका कारण शारदा माध्यमिक विद्यालय,मकवानपुरको मतदान केन्द्र परिसरमा मोबाइलको सुरक्षा
नवविवाहित दुलही कविता पण्डित आफ्नो मत दिएपछि
रोटरी आधारभूत विद्यालय,मनहरीमा मत दिदैं
आफ्नो मत दिर्दै वकैयामा मतदाता
मतदानका लागि लामबद्घ मतदाता,शारदा माध्यमिक विद्यालय,मकवानपुर गढीमा

यो पनि…
चुनावको चहल पहल (फोटो फिचर)
काठमाडौं महानगर : चुनावी चटारो (फोटो फिचर)



सम्बन्धित खबरहरु

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

जेनजी आन्दोलनपछि नेपालको राजनीतिक र सामाजिक संरचना एकैपटक हल्लिएको छ । यो आन्दोलन केवल युवाहरूको भावनात्मक विस्फोट होइन पुराना राजनीतिक

हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको कल्पना गरेको हुन्छ । आम जनतामा उत्साहको लहर ल्याएको हुन्छ

Latest










Popular
Suggested