रुसले विजय दिवस मनाउँदा युक्रेनबारे पुटिनले यसो भने



रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको पराजयको ७७औँ वार्षिकोत्सवमा पूर्वसोभियत देशहरूलाई बधाई दिँदै ‘सन् १९४५ मा जस्तै जित’ हुने दाबी गरे ।

२४ फेब्रुवरीमा रुसमाथि हमला गरेका पुटिनले भने, ‘आज हाम्रा सैनिकहरू आफ्नो जन्मभूमिलाई सन् १९४५ मा जस्तै नाजीहरूको फोहोरबाट मुक्त गराउने विश्वासका साथ लडिरहेका छन् ।’

‘नयाँ पुस्ताहरू आफ्ना बुबा र हजुरबुबाको सम्झनाका लागि योग्य हुन सक्छन् ’, उनले अगाडि थपे ‘दुःखको कुरा आज नाजीवादले फेरि एकपटक आफ्नो टाउको ठड्याएको छ ’। युक्रेन फासीवादको चपेटामा परेको र रुसी भाषीको बाहुल्यता रहेको क्षेत्रमा बसोबास गर्ने अल्पसंख्यकहरूका लागि खतरा भएको बताएका छन् ।

यो पनि…
शारीरिक, मानसिक र भावनात्मक रूपमा थकित छ
न् युक्रेनी
युद्ध अन्त्यको विषयमा रूसी राष्ट्रपति पुटिन के भन्छन् ?



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

प्रदूषणका कारण भारतमा सन् २०१९ मा २३ लाख भन्दा बढी मानिसको मृत्यु भएको एउटा अध्ययनले देखाएको छ । ल्यान्सेटले गरेको

वैज्ञानिक डा. श्वेता शाह युरोपियन स्पेश एजेन्सीको सबैभन्दा ठूलो अन्तरिक्ष मिसन लिजामा कार्यरत खगोलविद् हुन् । उनी विगत ६ वर्षदेखि

७० वर्षयताकै सबैभन्दा नराम्रो आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा पेट्रोल हाहाकारको अवस्थामा पुगेको छ । नयाँ प्रधानमन्त्री रनिल विक्रमासिंघले यस्तो

विवाह गरेको ६ वर्षपछि पनि नातिनातिना नजन्माएको भन्दै भारतको उत्तराखण्डका एक दम्पतीले आफ्नो एक मात्र छोरा र बुहारीविरुद्ध मुद्दा हालेका

Suggested