पुरानो सामानबाट नयाँ सजावट



हरेक मान्छेको चाहना हुन्छ, आफ्नो घर सुन्दर, सफा र चिटिक्क परेको होस् । तर कतिपय अनावश्यक सामानले घरलाई भद्दा बनाइरहेका हुन्छन् ।

के तपाईंको घरमा पनि केही प्रयोग नगरिएका फाल्तु सामानहरू छन् ? त्यसलाई कसरी गर्ने भनेर सोच्दै हुनुहुन्छ ? यदि त्यसो हो भने यी उपायहरू अपनाएर पुन प्रयोग गर्न सक्नुहुन्छ ।

पुरानो बोतल

पुरानो बियर, वाइन वा स्पिरिट बोतलहरू सङ्कलन गरेर, त्यी बोट ललाई रङ्ग लगाएर डोरीले बाँध्न सकिन्छ । र यसलाई मैनबत्ती होल्डर बनाउन वा घरमा सजाउन सकिन्छ ।

पुराना सिडी

के पुराना सिडीहरू लामो समयदेखि तपाईंको दराजमा राखिएका छन् रु यदि छन् भने ती साडीहरूलाई सङ्कलन गर्नुहोस् र त्यसलाई फ्रेम, पर्दा आदिहरू बनाउन सक्नुहुन्छ ।

पुरानो पत्रिका

पुरानो पत्रिकाको सहयोगमा, तपाईले विभिन्न आकारका उपहार र्यापरहरू बनाउन सक्नुहुन्छ ।

पुरानो टायर

गाडिका पुरानो टायर लिएर आफ्नो घरको बालकोनीमा सुन्दर फूलको भाँडो बनाएर झुन्ड्याउनुहोस् । प्रयोग गरिएको टायर पेन्ट गर्नुहोस् । यसपछि, पेटुनिया वा बेगोनियास लिनुहोस् र माटोको मद्दतले टायरको सतहमा लगाउनुहोस् । सबैको नजर स्वतः यी टायरहरूमा जानेछ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरभित्र पूजा कोठा बनाउँदा हुन्छ सधैँ फलिफाप



...
Borunsurn

optivar clindamycin phosphate topical lotion 1 greenstone brand Cullen finally claimed global warming was a major factor producing Hurricane Sandy and its negative impacts how to buy clomid over the counter

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ

हामी सबै सुखी जीवन बिताउन चाहन्छौँ। यसका लागि दिनरात मिहिनेत गरेर पैसा कमाउँछौँ । तर कहिलेकाहीँ हामीसँग यस्तो हुन्छ कि

अक्सर, धेरै मानिसहरू खाना पकाउन सजिलो बनाउन र समय बचत गर्न तरकारीहरू पहिले नै काट्छन् र फ्रिजमा भण्डार गर्छन्। तरकारी

घरमा बगैँचा होस् भन्ने सपना सबैको हुन्छ तर कहिले ठाउँको अभावले त कहिले ज्ञानको कमीले यो सपना पूरा हुन सक्दैन