English

यु-१९ महिला क्रिकेटको प्रारम्भिक छनोटमा ४४ खेलाडी



नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी महिला यु-१९ महिला विश्वकप छनोटको लागि ४४ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको छ । क्यानले बिहीबार सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने यु-१९ महिला विश्वकपको लागि खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।

प्रशिक्षण १० वैशाखबाट पोखरामा हुने क्यानले जनाएको छ ।

प्रशिक्षणमा बोलाइएका यी हुन् ४४ खेलाडी

हेलिषा गुरुङ, किरणकुमारी कुँवर, त्रिशाना विश्वकर्मा, अनु कडायत, सावित्री धामी, आस्मा पुलामी मगर, जिज्ञासा थापा, रन्जु श्रेष्ठ, सना प्रविन, यशोदा विष्ट, एलिशा यादव, विमला मलाहा, अलिसाकुमारी कडायत, हिरामायी रोय, स्नेहा महरा, मनिषा उपाध्याय, वीना थापा, अन्जिला थापा, मनिषा चौधरी, विपिषा शाही, जोत्सिका मरासिनी, कुसुम गोदार, यासु पाण्डे, जोति दनुवर, मधु राउत, श्रीमी सिंह थारु, भावना कामति, सोनी पाख्रिन, प्रिया मलह, सोनिया थापा, मनिष राना मगर, दिक्षा पुरी, नितु घर्ती मगर, सुस्मिता भुषाल, सलिना सिलवाल, प्रतिमा शाह, स्वस्तिका बजगाइँ, शृष्ठि जैशी, अन्जली शाह, कृतिका मरासिनी, निशा शाह, अंग पेम्बा लिम्बू शेर्पा, टीका शाह, प्रज्ञा कटवाल ।

यो पनि
दिल्लीलाई हराउँदै बैंग्लोर तेस्रो स्थानमा उक्लियो
आईपीएलमा हैदराबाद ७ विकेटले विजयी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested