English

हेर्नुहोस् आजको फलफूल र तरकारीको मूल्य [सूची पनि]



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज चैत २७ गते आइतबार एक किलोग्राम कागतीको मूल्य ४२५ रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ७५ रूपैयाँ तोकिएको छ ।

एक किलोग्राम रातो आलुको मूल्य २९ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज मूल्यको ३२ रूपैयाँ ६७ पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ३२ रूपैयाँ ६७ पैसा तोकिएको समितिले जनाएको छ ।

एक किलोग्राम काउलीको मूल्य ३५ रूपैयाँ, रातो मूला ३५ रूपैयाँ, सेतो मूला १७ रूपैयाँ ६७ पैसा, भन्टा ३५ रूपैयाँ, मटरकोशा ५५ रूपैयाँ तोकिएको छ ।

त्यसैगरी समितिले एक किलोग्राम स्याउको मूल्य २६५ रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १५५ रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य २३५ रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य १३५ रूपैयाँ तोकिएको छ ।

यो पनि…
विकासमा ढिलासुस्ती, आयोजना सुरु भएको ३६ वर्षपछि काम

अब यसरी अघि बढ्नेछ बूढीगण्डकी आयोजनाको काम
संयुक्त लगानीमा जलविद्युत् आयोजनाहरू बनाउन नेपाल र भारतबीच सहमति



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested