English

पीएनजीको लगातार दोस्रो हार



नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा पिएनजी लगातार दोस्रो खेलमा पराजित भएको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा पिएनजीलाई मलेसियाले ८ रनले पराजित गरेको हो। यसअघि सोमबार भएको सिरिजको पहिलो खेलमा नेपालले पिएनजीलाई हराएको थियो।

सिरिजमा मलेसियाले भने पहिलो खेलमै जित हात पार्न सफल भयो । मलेसियाले दिएको १८१ रनको लक्ष्य पछ्याएको पिएनजी ३ बल खेल्न बाँकी छदा १७२ रनमा अलआउट भयो।

यो पनि
नेपालले दियो १८४ रनको लक्ष
पिएनजीविरूद्ध दीपेन्द्रको अर्धशतक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested