English

आरआरआर व्यापार : ओपनिङमै रेकर्ड



शुक्रबारबाट मुलुकका एक सय ५० हलमा रिलिज भएको फिल्म ‘आरआरआर’ ले काठमाडौं र मोफसलमा पोखरा, नारायणगढ, बुटवल र नेपालगञ्जजस्ता ठूला सहरमा आक्रामक ओपनिङ गरेको छ ।

शनिबारको कलेक्सन पहिलो दिनको भन्दा उच्च छ । आइतबार पनि मुख्य मल्टिप्लेक्समा कलेक्सन स्थिर देखिएको छ ।

आइतबार बेलुकासम्म क्यूएफएक्ससहितका मुलुकका ठूला मल्टिप्लेक्समा आरआरआरको टिकट अग्रिम बिक्री भइसकेको छ । वितरण स्रोतका अनुसार नेपालमा रामचरण र जुनियर एनटीआर स्टारर फिल्मले दुई दिनमा झण्डै २ करोड ५० लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ ।

आरआरआरको कलेक्सनलाई कोरोना महामारी सुरु भएयताकै सर्वाधिक ओपनिङ मान्न सकिन्छ । यसले एप्पल इन्टरटेनमेन्टको ‘स्पाइडरम्यान: नो वे होम’को ओपनिङलाई पनि उछिनेको छ । स्पाइडरम्यान मल्टिप्लेक्समा केन्द्रित थियो भने आरआरआर सिंगल स्क्रिनमा पनि आक्रामक छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested