English

यसकारण पाँच दिन विद्यालय बन्द गरिने [सूचनासहित]



डडेल्धुराको परशुराम नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालय पाँच दिन बन्द गर्ने भएको छ । विद्यालयमा कार्यरत अधिकांश शिक्षकहरू शिक्षक सेवा आयोगको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको परीक्षामा सहभागी हुने भएकाले पठनपाठमा प्रत्यक्ष प्रभाव पर्ने भन्दै नगरपालिकाले पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको शुक्रबार बसेको नगर शिक्षा समितिको बैठकले आगामी चैत १४ गतेदेखि १८ गतेसम्म नगरभित्रका सबै विद्यालय पाँच दिनसम्मका लागि बन्द निर्णय गरिएको जारी विज्ञप्तिमा जनाइएको छ ।

उक्त पाँच दिनको बिदालाई आगामी शैक्षिक सत्रको बर्खे बिदाबाट कट्टा गर्ने गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रशासकीय प्रमुख तारानाथ पनेरूको भनाइ छ ।

यो पनि…
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच के भयो सहमति ?[पत्रसहित]

यस्तो पो सामुदायिक विद्यालय !
स्थायी शिक्षकको परीक्षा दिन जाँदा परिचयपत्र देखाउनुपर्ने
शिक्षक लाइसेन्स परीक्षामा अब वस्तुगत प्रश्न मात्र (पाठ्यक्रमसहित)
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई अब केन्द्रबाटै तलब



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested