English

सेक्सलाई रोमाञ्चित बनाउन महिलाले के गर्ने ?



यौन सम्पर्कका समयमा महिला कमै खुल्छन् । जसले गर्दा सेक्सबाट चाहे अनुसार आनन्द लिन सकिँदैन । परिपक्व यौनको लागि आत्मविश्वास, भावनात्मकताको विकास आदिको भूमिका ठुलो हुन्छ । यसका साथसाथै सही यौन क्रियाकलापको लागि केही महिलाले व्यावहारिक पक्षलाई पनि ध्यान दिनुपर्ने हुन्छ ।

पार्टनरलाई अनुरोध गर्ने

सेक्सको मुडमा हुनुहुन्छ भने पार्टनरलाई अनुरोध गर्नुहोस् । पार्टनर प्रति माया देखाउनुहोस् । साथै चुम्बन आफैले नै सुरु गर्नुहोस् । मन पर्ने सेक्स पोजिसनको बारेमा पार्टनरलाई कुरा गर्नुहोस् । यति कुरामा ध्यान दिएमा पार्टनरलाई सजिलै सेक्सका लागि मनाउन सकिन्छ ।

माया देखाउने

सेक्सका लागि पुरुषले मात्रै चुम्बन र अँगालो गर्नुपर्छ भन्ने छैन । महिलाले पनि पार्टनरलाई गर्न सक्छन् । यसो गर्दा पुरुषलाई माया गरेको अनुभव हुन्छ । सेक्सका लागि माहौल बन्छ ।

कुरा गर्ने

सेक्स गर्नु अगावै पार्टनरसँग रोमान्टिक कुरा गर्न सकिन्छ । यसले सेक्सको मुड बनाउन मद्दत गर्छ । ती कुराहरू महिलाले पार्टनरसँग गर्न सक्नुहुन्छ ।

रोमान्टिक हुने

पार्टनरलाई मुडमा ल्याउन कुरा गर्ने, जिस्किने गर्नुपर्छ । ओछ्यानमा पार्टनरको शारिर छुनुहोस् । यसो गर्नले पार्टनरलाई खुसी मिल्छ र सेक्सको लागि मुड तयार हुन्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले