English

गायक प्रशान्त र रविनको ‘बिरानो सहर’ आउँदै



गायक प्रशान्त मिस्ट र रविन बरालको नयाँ सांगीतिक कोसेली ‘बिरानो सहर… ’, छिट्टै दर्शकश्रोता माँझ आउँने भएको छ । रक ब्लुज शैलीको गीत हालै समीट होटल तथा पाटन दरबार स्क्वायर क्षेत्रमा छायांकन गरिएको हो ।

भिडियोमा आदित्य सिंह ठकुरी र सुप्रिया थापाको मुख्य अभिनय छ । शीतल बस्नेत, मनिसा चित्रकार, काजोल चौधरी, युनिसा खत्री र रनिसा खड्गी समेत भिडियोमा देखिनेछन् । गायक बरालको शब्द रहेको भिडियो सम्पादन तथा निर्देशन प्रशान्त मिस्टले गरेका हुन् । त्यस्तै गीतको व्यवस्थापन दीपेश सिंहले गरेका हुन् भने मेकअप राजु वाइबाले गरेका हुन् ।

डेढदसकअघि ‘चोखो माया… ’, बोलको गीतबाट सांगीतिक कदम चालेका मिस्टका अहिलेसम्म दर्जन बढी गीत बजारमा आइसकेका छन् ।

यिनका ‘छैन ’, ‘जति टाढा ’, ‘चाहेको मैले ’, ‘स्पर्श ’, ‘टुगेदर फर द नेशन ’, ‘खोजी हेर ’, लगायतका गीत सार्वजनिक छन् । गायक बरालका पनि आधा दर्जनबढी गीत बजारमा आइसकेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested