English

काटेको, पोलेको तथा डण्डीफोरका दागहरू हटाउने घरेलु उपाय



मानिसको सुन्दरतामा विभिन्न किसिमका दागहरूले असर पुर्‍याइरहेको हुन्छ । यस्ता दागहरू हटाउनका लागि घरमा नियमित प्रयोगमा आउने सामग्रीहरूबाट उपचार गर्न सक्नुहुन्छ । कसरी गर्ने त ? आउनुहोस् जानाैँ ।

आवस्यक सामग्री
– कपुर
नरिवलको तेल
– कपास

तयार गर्ने विधि
सबभन्दा पहिले २ चम्चा नरिवलको तेल सिसाको कचौरामा निकाल्ने त्यसमा कपुरको एक चक्की राम्रोसँग पिसेर मिसाउने त्यति भइसकेपछि औषधि तयार भयो ।

के-के मा प्रयोग गर्न सकिन्छ ?
यो घरेलु औषधि सबै प्रकारको दागहरू जस्तै काटेको, बच्चै हुँदाका दागहरू, पोलेर बनेका दाग, डण्डीफोरका दाग सबैमा प्रयोग गर्न सकिन्छ ।

प्रयोग गर्ने तरिका
सबभन्दा पहिला दाग भएको ठाउलाई राम्रोसँग मनतातो पानीले धुने मुखम भएको दाग हो भने पहिला तातो पानीको बाफ लिएर सफा गर्ने । त्यसपछि सफा नरम कपडाले पुछेर सुक्खा बनाउने । त्यसमा कपासको सहायता ले तयार गरेको औषधि राम्रोसँग दाग भएको स्थानमा लगाई १५-२० मिनेट सुक्न दिने ।

त्यसपछि सफा पानीले धुने । यो प्रक्रिया हप्ताको २ देखि ३ पटकसम्म मात्र प्रयोग गर्न सकिन्छ । यसको नियमित प्रयोग ले ४-६ हप्तामा सबै खालको दागहरू विस्तारै हराउँदै जान्छ ।

यो पनि…
सौर्य किरणको महत्त्व
दाँत दुखाइबाट बच्ने उपाय




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested