English

एसले जनपरिचालन अभियान चलाउने



नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनअन्तर्गत जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ नाराका साथ एकीकृत समाजवादीले जनपरिचालन अभियान गर्ने जनाएको छ ।

त्यस्तै बैठकले प्रदेशको कामको अनुगमन मूल्यांकन र वस्तुस्थितिको अध्ययन गर्न सबै प्रदेशमा एक–एक जना सचिवालय सदस्यलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यी नेतालाई जिम्मेवारी

प्रदेश नम्बर १ – प्रमेश हमाल, उपाध्यक्ष
मधेश प्रदेश – जगन्नाथ खतिवडा, उप माहासचिव

बाग्मती प्रदेश – गङ्गलाल तुलाधर, उप महासचिव
गण्डकी प्रदेश – जयन्ती राई, उपाध्यक्ष

लुम्बिनी प्रदेश – विजय पौडेल, उपमहासचिव
कर्णाली प्रदेश – बेदुराम भुषाल, महासचिव
सुदूरपश्चिम प्रदेश – रामचन्द्र झा, सचिवालय सदस्य

यो पनि…
आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता, के गर्न पाइन्छ के पाइँदैन ?

स्थानीय निर्वाचन : योजना बनाउँदै सुरक्षा निकाय
यी नेताका अभिव्यक्तिले गठबन्धनमा गडबडी
किन उठ्यो संसद्को औचित्यमाथि प्रश्न ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested