चर्चित अभिनेता पी बालाचन्द्रनको निधन



चर्चित मलायालम अभिनेता तथा राइटर पी बालाचन्द्रनको सोमवार निधन भएको छ । उनको ६९ वर्षको उमेरमा केरलस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनी गत केहि महिना यता बिरामी भएर बेडमै आराम गरिरहेका थिए ।

उनको जन्म २ फेब्रुअरी १९५२ मा केरलको कोल्लममा भएको थियो । उनले अन्तिमपटक फिल्म वनमा देखिएका थिए । उनले आफ्नो अभिनयको शुरुवात रिचर्ड एटनबरोको ऐतिहासिक फिल्म गान्धीबाट शुरु गरेका थिए ।



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । शनिबार (जेठ १४) दशरथ रंगशालामा हुने भनिएको सांगीतिक कार्यक्रम

कुरा सन् २०१३ जुलाईको हो । तुलसी दाइको एक शिष्यले फोनमा सुनाए, ‘हङकङ राष्ट्रिय तेक्वान्दोको प्रमुख प्रशिक्षकमा हाम्रो गुरु चयन

ब्रिटिस गोर्खा पल्टनमा प्रायः गोरा नै फिजिकल ट्रेनिङ इन्स्ट्रक्टर हुन्थे । पश्चिमेली र एसियालीका सोच्ने/काम गर्ने तरिका नै फरक ।

तुलसीकुमार गुरूङ उमेरले मभन्दा कान्छो, कामले जेठो हुनुुहुन्छ । उमेरै नपुगी भर्ती भएर होला उहाँमा अलि पछिसम्म चञ्चलता र अपरिपक्वताको

Suggested