English

आयरल्याण्डमा किन पाईंदैन सर्प ?



ब्राजिलमा धेरै सर्प पाइन्छ । यतिसम्म कि तपाईले सारा विश्वमा देखेका जति सर्प त्यहाँ देख्न सक्नुहुन्छ । तर संसारमा एउटा यस्तो देश पनि छ, जहाँ सर्प नै पाईंदैन ।

प्रतीकात्मक तस्वीर

आयरल्याण्ड विश्वमा सर्प नपाउने एकमात्र देश हो । आयरल्याण्डमा मानव जाती हुने प्रमाण १२८०० ई.पू.देखि पहिले मानिन्छ । त्यहाँ एउटा बार सन् ९०० मा खुलेको थियो । र यो आज पनि चलिरहेको छ । यसको नाम सीन्स बार रहेको छ । विश्वको सबैभन्दा ठूलो जहाज टाइट्यानिक १४ अप्रिल १९१२ मा समुन्द्रमा डुबेको थियो ।

टाइटैनिक जहाज

यो जहाजलाई उत्तरी आयरल्याण्डको बेलफास्ट शहरमा बनाइएको थियो । यी थिए आयरल्याण्डसँग जोडिएका रोचक रहस्य । अब कुरा गरौँ आखिर आयरल्याण्डमा किन पाईंदैन त सर्प ? यसको पछि एउटा पौराणिक कहानी छ । भनिन्छ, आयरल्याण्डमा ईसाई धर्मको सुरक्षाका लागि सेन प्याट्रिक नामक एक सन्तले एकैपटक देशमा भएका सबै सर्पलाई घरेको थिए । र समुन्द्रमा फालिदिएका थिए । उनले ४० दिन भोको पेट बसेर यो काम गरेका थिए । तर वैज्ञानिकले भनेँ आयरल्याण्डमा सर्प नै नभएको बताएका छन् ।

प्रतीकात्मक तस्वीर

जीवाश्म अभिलेख रेकर्डमा यस्ता केही पनि रेकर्ड छैनन् । आयरल्याण्डमा सर्प भएको रेकर्ड नभएकाले पनि वैज्ञानिकहरु यो कुरालाई स्विकार्छन् कि, त्यहाँ कहिल्यै सर्प थिएनन् । मानिसहरु भने त्यहाँ पहिला सर्प पाइने तर अत्याधिक चिसोका कारण मरेको बताउँछन् ।

प्रतीकात्मक तस्वीर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested