English

शारीरिक सम्पर्क बिनै गर्भवती भइन् महिला !



बेलायतको ह्याम्पशायरमा बस्ने एक महिलाले सोसल मिडियामा आम मानिसलाई हैरान बनाउने प्रेग्नेन्सीको कहानी शेयर गरेकी छन् । २८ वर्षकी निकोलले १० वर्ष पहिला आफू कसरी शारीरिक सम्पर्क बिना नै गर्भवती भएँ भन्ने कुरा शेयर गरेकी हुन् ।

डेलिमेलको रिपोर्टका अनुसार निकोल जब १८ वर्षकी थिइन्, तब उनी आफ्नो प्रेमीसँग डेट गरिरहेकी थिइन् । एकदिन अफिसमा काम गर्ने क्रममा अचानक निकोलको शिरमा जलन हुन लाग्यो, र उनलाई चक्कर आयो ।

निकोललाई उनकी साथीले प्रेग्नेन्सी टेस्ट गर्ने सल्लाह दिइन् । उनको प्रेग्नेन्सी टेस्ट पोजेटिभ आयो । जसपछि उनी अचम्मित भइन् । निकोल भर्जिन थिइन् र उनले आफ्नो ब्वाईफ्रेण्डसँग कहिल्यै शारीरिक सम्पर्क गरेकी थिइनन् । निकोलले भनिन्, म ट्याम्पेनसम्म प्रयोग गर्न सक्दिन थिएँ, धेरै प्रयास गरेपनि हामीले कहिल्यै शारीरिक सम्पर्क गर्न सकेनौँ, तर त्यो बेला कसरी यस्तो भयो मलाई थाहा छैन । पछि चेकअप गर्दा उनले आफूलई भेजिनीस्मस नामको रोग रहेको थाहा पाइन् ।

यो मेडिकल कन्डीशनमा याेनीको मांशापेशी यति खुम्चिन्छ कि, शारीरिक सम्बन्ध राख्नै मुश्किल हुन्छ । यस्तोमा उनी झनै हैरान भइन् ।

निकोललाई डाक्टरले शारीरिक सम्पर्क नराखेपनि यदि शुक्रकिट फ्लूड याेनीमा गए प्रेग्नेन्सी हुन्छ भने । तर यो थोरैमा मात्र देखिन्छ । उनलाई ब्वाईफ्रेण्डले अब के भन्ला भन्ने चिन्ता थपियो । तर यो घटना थाहा पाएर ब्वाईफ्रेण्डले उनलाई साथ दिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested