English

बलिउडमा शोक : रहेनन् चर्चित अभिनेता तारिक शाह



चर्चित बलिउड अभिनेता तथा निर्देशक तारिक शाहको निधन भएको छ । शनिवार बिहान मुम्बईको एक प्राइभेट अस्पतालमा उनको निधन भएको हो । उनी अभिनेत्री शोमा आनन्दका पति हुन् ।

उनीहरुकी एक छोरी छिन्, जसको नाम सारा रहेको छ । तारिक गत दुई वर्ष यता किड्नी सम्बन्धी रोगसँग लडिरहेका थिए । उनले बहार आने तक (१९९०), महात्मा (१९९७) र मुम्बई सेन्ट्रल (२०१६) जस्ता फिल्ममा काम गरेका थिए । साथै उनले जन्म कुण्डली, बाहर आने तकको निर्देशन पनि गरेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested