English

आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपियाँ १६ पैसा र बिक्री दर १२१ रुपियाँ ७६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपियाँ ३२ पैसा र बिक्री दर १३४ रुपियाँ ९९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपियाँ १४ पैसा र बिक्री दर १६२ रुपियाँ ९४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपियाँ ७२ पैसा र बिक्री दर १३२ रुपियाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपियाँ ५० पैसा र बिक्री दर ८८ रुपियाँ ९४ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपियाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपियाँ ४१ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ ४७ पैसा र बिक्री दर १० रुपियाँ ५२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपियाँ १७ पैसा र बिक्री दर १९ रुपियाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपियाँ २९ पैसा र बिक्री दर ३२ रुपियाँ ४५ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपियाँ २८ पैसा र बिक्री दर ३३ रुपियाँ ४४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ९४ पैसा छ भने बिक्री दर २९ रुपियाँ आठ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपियाँ तिन पैसा र बिक्री दर १० रुपियाँ आठ पैसा कायम भएको छ ।

यो पनि…
आजको विदेशी मुद्राको विनिमय दर
आइतबार ह्वात्तै घट्यो सुनको मूल्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested