English

आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले आईबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपियाँ १७ पैसा बिक्री दर १२० रुपियाँ ७७ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपियाँ ३६ पैसा र बिक्री दर १३५ रुपियाँ तिन पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपियाँ ७८ पैसा र बिक्री दर १६१ रुपियाँ ५८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपियाँ ७५ पैसा र बिक्री दर १३० रुपियाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपियाँ ५३ पैसा र बिक्री दर ८६ रुपियाँ ९६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपियाँ ८५ पैसा रहेको छ भने बिक्री दर ९४ रुपियाँ ३१ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ ४२ पैसा र बिक्री दर १० रुपियाँ ४७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपियाँ तीन पैसा र बिक्री दर १९ रुपियाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपियाँ तिन पैसा र बिक्री दर ३२ रुपियाँ ९७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपियाँ ८१ पैसा र बिक्री दर ३२ रुपियाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपियाँ ७५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपियाँ ९९ पैसा र बिक्री दर १० रुपियाँ चार पैसा कायम भएको छ ।

यो पनि…
कागतीको मूल्य बढ्यो, गोलभेंडा, काउली, आलु र प्याजको कति ?
अमेरिकामा नेपाली अर्गानिक चियाको माग उच्च



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested