English

कागतीको मूल्य बढ्यो, गोलभेंडा, काउली, आलु र प्याजको कति ?



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज फागुन १२ गते बिहीबार एक किलोग्राम गोलभेंडाको मूल्य ७५ रूपैयाँ तोकिएको छ ।

एक किलोग्राम रातो आलुको मूल्य २६ रूपैयाँ ३३ पैसा तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ६५ रूपैयाँ छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ३० रूपैयाँ तोकिएको समितिले जनाएको छ ।

एक किलोग्राम काउलीको मूल्य ४३ रूपैयाँ ३३ पैसा, रातो मूला ३५, सेतो मूला १७ रूपैयाँ ६७ पैसा, भन्टा ७५, मटरकोशा ६५ रूपैयाँ तोकिएको छ । त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ११५ रूपैयाँ तोकेको छ ।

एक किलोग्राम सुन्तलाको मूल्य १३० रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य २३५ तोक्दा हरियो अंगुरको मूल्य ११० रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम कागतीको मूल्य १३५ रूपैयाँ तोकिएको छ ।

यो पनि
घट्यो गोलभेंडाको मूल्य



सम्बन्धित खबरहरु

पुस २७ गते । केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७

काठमाडौँ : के एल दुगड ग्रुपअन्तर्गत रहेको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लि.ले जगदम्बा हायर पर्चेज लि. सँग मिलेर आफ्ना ब्रान्ड स्काईवर्थ

नेपालको रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा नयाँ सोच, अथक परिश्रम र विश्वस्तरीय अनुभवको संगमको नाम हो तेम्बा तामाङ। अन्तर्राष्ट्रिय स्तरमा आफूलाई

काठमाडौँ — गायिका उर्मिला लाम्गादेको म्युजिक भिडियो ‘ख्रीष्टको प्रेममा’सार्वजनिक भएको छ। उक्त गीतमा शब्द तथा संगीत शंकर थापा ‘स्माइल’को रहेको

Latest










Popular
Suggested