English

पहिरनको कलरले देखिन्छ अरूभन्दा फरक



जो कोही अरूभन्दा फरक देखिन चाहन्छन् । उनीहरूले आफ्नो पहिरनको कलरमा ध्यान पुर्याउनुपर्छ ।

गहुँगोरो वर्णका मानिसले मौसमअनुसार पहिरन लगाउँदा गर्मीयाममा हलुका रङका पहिरन लगाउनुपर्छ भने जाडो मौसममा गाढा रङका पहिरन छनौट गर्नु उपयुक्त हुन्छ ।

यस्तै, कालो वर्णका मानिसलाई प्राकृतिक कलर सुहाउँछ । प्राकृतिक कलरमा बेज स्किन, म्युज कलर, लाइन ब्राउन, डार्क ब्राउन ग्रे कलरहरू पर्छन् ।

मानिसले आफ्नो फेसन स्टेटमेन्ट क्रिएट गर्दा शरीरको बनावटको पनि ख्याल गर्नुपर्छ । जस्तैः मोटो शरीर भएकाहरूलाई खुकुलो पहिरन राम्रो देखिँदैन । मोटो शरीर भएका महिला–पुरुषले कालो रङको पहिरन लगाउनु उपयुक्त हुन्छ । त्यसैगरी, पातलो शरीर भएकाहरूले ठूलो प्रिन्ट भएका पहिरनबाट जोगिनुपर्छ ।

यस्तै, कम उचाइ भएका महिला–पुरुषलाई सीधा धर्के पहिरन बढी सुहाउँछ ।

चाडबाडमा फेस्टिभ कलरको (रातो, रानी पिंक, सिन्दुरे, अरेन्ज आदि) पहिरन लगाउँदा फरक देखिन सकिन्छ ।

लेहेंगा धेरै खुला हुुनु हुँदैन । लेहेंगा लगाउँदा ठूलो पेट भएका महिलाहरूले सलले पेट र नाइटो छोप्नु उपयुक्त हुन्छ ।

लेहेंगामा वेज हिल सुज आरामदायक हुनुका साथै राम्रो पनि देखिन्छ ।

यो पनि…
युवतीका लागि जाडो फेसन
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested