English

आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपियाँ २५ पैसा बिक्री दर १२० रुपियाँ ८५ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपियाँ ८५ पैसा र बिक्री दर १३५ रुपियाँ ५२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपियाँ १४ पैसा र बिक्री दर १६१ रुपियाँ ९४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपियाँ ५४ पैसा र बिक्री दर १३१ रुपियाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपियाँ ७८ पैसा र बिक्री दर ८७ रुपियाँ २२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपियाँ ४० पैसा रहेको छ भने बिक्री दर ९४ रुपियाँ ८७ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ ४० पैसा र बिक्री दर १० रुपियाँ ४५६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपियाँ सात पैसा र बिक्री दर १९ रुपियाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपियाँ पाँच पैसा र बिक्री दर ३२ रुपियाँ २१ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपियाँ ८७ पैसा र बिक्री दर ३३ रुपियाँ चार पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ६४ पैसा छ भने बिक्री दर २८ रुपियाँ ७८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपियाँ र बिक्री दर १० रुपियाँ पाँच पैसा कायम भएको छ ।

यो पनि…
आजको विदेशी मुद्राको विनिमय दर
आइतबार ह्वात्तै घट्यो सुनको मूल्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested