English

पल शाहलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति



अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले ७ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतबार प्रहरीसामू आत्मसमर्पण गरेका शाहलाई अदालतले पहिलोपटक सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको अदालतमा डिट्ठा पदमा कार्यरत विष्णूप्रसाद तिमल्सिनाले मेरोलाइफस्टाइललाई जानकारी दिए ।

‘उहाँलाई पक्राउ गरी प्रहरीले अदालतमा हाजिर गराएको थियो,’ उनले भने, ‘अदालतले आजकै दिनबाट लागू हुनेगरी सात दिनका लागि हिरासतमा राखेर बयान लिन अनुमति दिएको हो ।’

‘उहाँलाई पक्राउ गरी प्रहरीले अदालतमा हाजिर गराएको थियो,’ उनले भने, ‘अदालतले आजकै दिनबाट लागू हुनेगरी सात दिनका लागि हिरासतमा राखेर बयान लिन अनुमति दिएको हो ।’

पीडित युवतीका बाबुले जिल्ला प्रहरी कार्यालयमा आफ्नी छोरीमाथि जवरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध किटानी जाहेरी दिएका थिए । आज आइतबार शाहले जिल्ला प्रहरी कार्यालय तनहुँसामू आत्मसमर्पण गरेका थिए ।

साथै, आइतबार नै उनका बाबुले नवरपरासीस्थित इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि पलविरुद्धको जाहेरी दिएका छन् ।

यो पनि
पल-समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
पलविरुद्ध समिक्षाका बाबुले गैंडाकोटमा दिए अर्को जाहेरी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested