English

यसकारण आफ्नी बहिनीलाई मन पराउँदिनन् रेखा



बलिउड अभिनेत्री रेखाले १३ वर्षको उमेरबाटै फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । यसपछि उनी आफ्नो अभिनय र सुन्दरताका कारण फ्यानको मुटुमा वर्षौसम्म बस्न सफल भइन् ।

उनले ‘मुकद्दरका सिकन्दर’, ‘उमराव जान’, ‘खूबसुरत’, ‘खून भरी मांग’ र ‘सिलसिला’ जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरिन् । एक समय यस्तो पनि थियो, जुन समयमा रेखा आफूलाई सुन्दर मान्दिन थिइन् । बाल्यकालदेखि नै रेखालाई आफू सुन्दर छैन भन्ने लाग्थ्यो ।

बाल्यकालमा म दुई कुराले चिन्तित हुन्थें । पहिलो गृहकार्य गर्नु र दोस्रो बहिनीहरूका कारण । मेरा बहिनीहरू मभन्दा धेरै राम्रा थिए । त्यहीकारण म बहिनीहरू जस्तो सुन्दर छैन भन्ने कुरामा चिन्ता लिन्थेँ । म बहिनीहरुभन्दा किन राम्री छैन भन्ने कुरामा जहिल्यै सोच्थेँ । भन्नैपर्दा बहिनीहरूको सुन्दरतामा म जल्थेँ ।

‘बाल्यकालमा म दुई कुराले चिन्तित हुन्थें । पहिलो गृहकार्य गर्नु र दोस्रो बहिनीहरूका कारण । मेरा बहिनीहरू मभन्दा धेरै राम्रा थिए । त्यहीकारण म बहिनीहरू जस्तो सुन्दर छैन भन्ने कुरामा चिन्ता लिन्थेँ । म बहिनीहरुभन्दा किन राम्री छैन भन्ने कुरामा जहिल्यै सोच्थेँ । भन्नैपर्दा बहिनीहरूको सुन्दरतामा म जल्थेँ’, उनले भनेकी छन् ।

रेखाले बलिउडमा करियरको सुरुवात गर्दा उनले निकै बाधाको सामना गरिन् । रेखाको रूप र उनको कालो वर्णका कारण उनका सहकलाकारहरू उनीसँग काम गर्न आनाकानी गर्थे । तर समयसँगै रेखाले दर्शकमाझ छाप छोडिन् ।

यो पनि…
‘एफएलएफ अवार्ड’ को मनोनयन सार्वजनिक
आइटम गीतमा करोडौं पारिश्रमिक लिन्छन् यी अभिनेत्री



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

Latest










Popular
Suggested