English

नेपालमा फेरि कोरोना संक्रमण बढ्ने ९ कारण (समाधानको उपायसहित)



डा. सन्तोष दुलाल-अनुसन्धान बैज्ञानिक तथा जिवाणु विज्ञ

विगत २ महिनायता नेपाल र भारतको दैनिक कोरोना संक्रमणको तथ्याङ्कलाई विश्लेषण गर्दा बढ्दो क्रममा छ ।

बढ्दो क्रम

दैनिक कोरोना संक्रमण विगत १ महिनामा (तलको लेखाचित्र अनुशरण गर्नुहोस्):
नेपालमा औसत २.५ गुणाले र भारतमा करिव ३ गुणाले संक्रमण दरमा वृद्धि भएको देखिएको छ ।

पहिलो वेवको चरम बिन्दुको ६ महिनाको समयावधि भारतमा पुगेको छ भने नेपालमा अप्रिल–मे मा (अब छिट्टै) पुग्नेछ, जहाँ महामारीको दोस्रो वेवको चरण सुरु हुने वैज्ञानिक अध्ययनले अनुमान गरेको छ ।

नेपालमा कोरोना संक्रमण वृद्धि हुने केही चुनौतीहरू यस प्रकार छन्–
१. हाल भारतका १२ वटा राज्यहरू र ४८ वटा जिल्लाहरूमा कोरोना संक्रमण वृद्धि भएको अवस्था हुनु ।

२. महाराष्ट्र राज्यमा मात्र दैनिक ३१ हजार भन्दा बढी नयाँ संक्रमित (२३% भन्दा बढी परीक्षणमा संक्रमण दर) थपिनु ।

३. नयाँ प्रकारका कोरोना भाइरसका भेरियन्ट्स (आनुवंशिक उत्परिवर्तित स्वरुपहरू) यूके भेरिएन्ट, ब्राजिल भेरिएन्ट, दक्षिण अफ्रिका भेरिएन्ट, डबल म्युन्टेन्स भेरिएन्ट भारतमै देखिनु ।

४. नेपाल–भारत खुल्ला सिमाना र दैनिक हजारौं नेपाली जनस्वास्थ्यका नियम, मापदण्ड पालन नगरी नेपाल फर्कनु ।

५. सिमा नाकामा कोरोना रोकथाम तथा नियन्त्रणमा यथेस्ट गतिविधिहरू तथा जनस्वास्थ्यका रणनीतिहरू नअपनाउनु ।
(सम्भावित कोरोना संक्रमितको परीक्षण नहुनु, ढिला हुनु, संक्रमितको कन्ट्याक्ट् ट्रेसिङ, क्वारेनटाइन अनुशरण र व्यवस्थापन, आइसोलेसन पूर्ण रूपले नहुनु, संक्रमित समुदायसम्म पुग्नु, घुलमिल हुनु)

६. अन्तर्निहित कोरोना खोपहरूको अभाव र अनिश्चितता, खोपहरू अनुकूल वितरणमा खोप बनाउने राष्ट्रको मात्र पहुँच र नियन्त्रण हुनु ।

७. विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को न्यून र मध्य आय भएका देशहरूमा गुणस्तरीय कोरोना खोपहरू अधिग्रहण र सहज वितरणअन्तर्गत कोभ्याक्स कार्यक्रमले अझै नेपाल जस्ता देशहरूमा खोपको प्रभावकारी वितरण गर्न असमर्थ हुनु ।

८. नयाँ कोरोना भेरियन्टका लागि खोपले के कति प्रभावकारी काम गर्दछ, गर्दैन ? भन्ने ठोस वैज्ञानिक प्रमाणको अभाव हुनु ।

९. नागरिकहरू अझै पनि कोरोना÷कोभिड–१९ प्रति संवेदनशील नहुनु र रोकथाम तथा नियन्त्रणमा जनस्वास्थ्यका मापदण्ड पालन नगर्नु ।

यी माथिका चुनौतीहरू दीर्घकालीन रूपमा सामना गर्न सकिएन भने नेपालमा कोरोनाको जोखिमलाई आगामी दिनमा नियन्त्रण गर्न कठिन हुने आँकलन गर्न सकिन्छ ।

सत्य यो हो कि नेपालमा कोरोना महामारी दीर्घकालीन रूपमा नियन्त्रण गर्न भारत तथा छिमेकी देशहरूमा र नेपालको हरेक क्षेत्र र ठाउँमा कोरोना संक्रमण शून्य हुनु पर्नेछ ।

वर्तमान परिस्थितिमा कोरोना संक्रमण नियन्त्रणका उपयुक्त रणनीतिक कदमहरूः

– डिजिटल मोबाइल सम्पर्क ट्र्याकिङ र ट्रेसिङ

– द्रुत परीक्षण प्रणाली र भेरियन्ट पहिचान प्रणाली
– स्थानीय स्तरमा व्यवस्थित क्वारेनटाइन, आइसोलेसन अनुशरण
– र्यापिड रेस्पोन्स टिमको सक्रिय संलग्नता
– कोरोना प्रसारण र संक्रमणको प्रारम्भिक चेतावनी प्रणाली, हट स्पोटको पहिचान र अस्थायी हट स्पोट सिल गर्ने
– नैतिक अभ्यास पालना गर्दै कोरोना सम्बन्धित व्यवस्थित अध्ययन र अनुसन्धान
कार्यहरूले नयाँ आयाम र मार्ग प्रस्तुत गर्दछ ।

संक्रमित रोकथाम र उपचारमा पछिल्लो वैज्ञानिक चिकित्सीय दृष्टिकोण र रणनीतिहरूको उपयोग र उपचारलक्षित स्थानीय तहदेखि केन्द्रीय स्तरसम्म सामूहिक सहकार्यहरू तुरुन्त विनाशकारी स्थिति रोक्न समयमा नै महत्वपूर्ण भूमिका खेल्छ ।

यस महामारी नियन्त्रणमा बहुपक्षीय दृष्टिकोणसहित उचित आर्थिक संसाधनको प्रबन्ध र पछिल्ला अनुभव र सिकिएका पाठहरू बाट जस्तोसुकै महामारीको कठिन परिस्थितिसँग सामना गर्न यथाशीघ्र तयारी, र जनस्वास्थ्यका नियम, मापदण्ड पालन गर्न स्वयम् नागरिक प्रतिवद्ध र जिम्मेवारी बहनले मात्र हामी कोरोना कहरलाई पूर्ण रूपमा परास्त गर्न सफल हुनेछौं ।

(डा.दुलाल नेपाली वैज्ञानिक तथा जिवाणु विज्ञ हुन् । उनी हाल आनन्दवन अस्पतालमा अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत छन् ।)



...
vavada kasyno

Vavada to znane kasyno online, które działa również w Polsce. Strona przyciąga graczy szeroką ofertą gier, przejrzystymi warunkami i obsługą w PLN (zł). Bonus powitalny oraz intuicyjna obsługa sprawiają, że platforma zdobyła popularność wśród polskich użytkowników.

...
детское порно смотреть онлайн

Slottica Casino to propozycja dla graczy szukających nowoczesnej platformy do gry online i wygodnego dostępu do szerokiej oferty rozrywki. Serwis wyróżnia się intuicyjnym interfejsem, sprawną obsługą płatności oraz atrakcyjnym wyborem gier dopasowanych do różnych preferencji. Na szczególną uwagę zasługują wysokie standardy bezpieczeństwa, w tym szyfrowanie danych i rozwiązania chroniące prywatność użytkowników na każdym etapie korzystania z platformy. Dzięki temu gracze mogą skupić się na zabawie, mając pewność, że ich dane osobowe i finansowe są odpowiednio zabezpieczone. To jeden z ciekawszych wyborów dla osób zastanawiających się, gdzie grać online w bezpieczny i komfortowy sposób.

...
canada medications online

canadian pharmacy

...
ed meds online without doctor prescription

canada pharmaceuticals online

...
canadian pharmacy no prescription

no 1 canadian pharcharmy online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested