English

यो नदीमा बग्छ शुद्ध सुन, क्षणभरमै बनिन्छ करोडपति !



अहिलेसम्म तपाईले पानीको नदी बगेको देख्नुभएको होला । तर संसारमा एउटा यस्तो पनि नदी छ, जसमा सुन बग्छ । त्यो पनि शुद्ध सुन । यो सुन्दा तपाईलाई अचम्म लाग्यो होला । तर यो बिल्कुलै सत्य हो ।

क्यानडाको डसन सिटीमा एउटा यस्तो नदी छ, जसमा शुद्ध सुन बग्छ । त्यहाँ हरेक समयमा स्यालानियोनको मेला लागिरहन्छ । यो नदीबाट निस्किएको सुनले जो कोही पनि करोडपति बन्न सक्छ ।

एक रिपोर्टका अनुसार १८९६ मा जर्ज कार्मेक, डसन सिटी चार्ली र स्कूकम जिम मेसनले सबैभन्दा पहिला यो नदीमा सुन रहेको कुरा संसारलाई बताएका थिए । वर्ष १८९८ मा यो शहरको जनसंख्या १५ सय थियो । त्यहाँबाट जो कोहि पनि सुन निकाल्न सक्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested