English

आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपियाँ ८२ पैसा र बिक्री दर १२० रुपियाँ ४२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३६ रुपियाँ ३७ पैसा र बिक्री दर १३७ रुपियाँ पाँच पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपियाँ ४९ पैसा र बिक्री दर १६३ रुपैयाँ ३१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपियाँ ५९ पैसा र बिक्री दर १३० रुपियाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपियाँ ९३ पैसा र बिक्री दर ८६ रुपियाँ ३७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपियाँ ४९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपियाँ ९६ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ ३६ पैसा र बिक्री दर १० रुपियाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ९० पैसा र बिक्री दर १९ रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपियाँ ९३ पैसा र बिक्री दर ३२ रुपियाँ नौ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपियाँ ९१पैसा र बिक्री दर ३३ रुपैयाँ सात पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ६३ पैसा छ भने बिक्री दर २८ रुपियाँ ७७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपियाँ र बिक्री दर १० रुपियाँ पाँच पैसा कायम भएको छ ।

यो पनि…
यस्तो छ आजको विनिमय दर
फलफूल तथा तरकारीको मूल्य घटबढ [हेर्नुहोस् सूची]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested