English

‘झिल्केले म्वाई खाला’ बजारमा (भिडियोसहित)



गायक डिजराज पौडेलको ‘झिल्केले म्वाई खाला’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल मार्फत बजारमा आएको गीतमा शब्द सानु तिवारीको रहेको छ ।

गीतमा स्वर र संगीत डिजराज पौडेलको छ भने एरेन्ज एनबी चाम्लिङको रहेको छ । गीतको भिडियोलाई कपिल कार्कीले निर्देशन गरेका छन्। गीतमा आर्यन राई र सिम्रन कार्कीको अभिनय देख्न सकिन्छ ।

गायक पौडेलका यसअघि तिमी आउने बाटोमा, सुनैको दर्बार, चौका परेपछि, तिमी करोडमा म त रोडमा, चाइना घुमौंला मोटर गाडीमा जस्ता गीतहरू चर्चित भएका थिए । झिल्केले म्वाई खाला गीतले पनि दर्शक स्रोताको मन जित्ने विश्वास गायक पौडेलको छ।

यो पनि
दुई दशकपछि ल्याए जयनन्द लामाले नयाँ लोकगीत
दोहोरीले धानेको नेपाली लोक संगीत (भिडियो पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested