English

दोहोरीले धानेको नेपाली लोक संगीत (भिडियो पनि)



कुनै समय यस्तो थियो जतिबेला लोकदोहोरी सुन्न पटक्कै नरुचाउनेहरू अहिले यसप्रति भुतुक्कै हुँदै गइरहेका छन् । बुझ्न कठिन छैन,लोक गीत नेपालको एउटा पहिचान बनेको छ । नेपालको कुनाकन्दरासम्म र संसारको जुन–जुन ठाउँमा नेपालीहरू छन् त्यहाँ नेपाली लोक संगीत घन्किरहेकै छ ।

ब्रह्माजीको हातमा बोकिएको पुस्तक वेद, विष्णु भगवानद्वारा हातमा समातिएको शंख र शिव भगवानद्वारा प्रस्तुत ताण्डव नृत्य र उनले बजाएका डमरुबाट नै संगीतको सृष्टि भएको हो भन्ने मान्यता छ ।


राज्यले लोकदोहोरी गायक–गायिकाहरूलाई सम्मान दिन सकेको छैन । विदेशबाट आएको गायकले पाँच वटा गीत गायो भने उसले सम्मान पाउँछ । तर, नेपालमा भएका कलाकारहरूलाई भने सम्मान दिइँदैन । वर्षौं लोक गीत गाएका लोक गायकलाई एउटा प्रमाण पत्रसमेत सरकारले दिएको पाइँदैन । जसले गर्दा मौलिक लोक गीत गाउनेहरू पलायन हुने र विदेशीको नक्कल गर्नेहरू हिट हुने गरेको वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामा बताउँछन् । ‘एकेडेमीको हिसाबमा पनि लोक गीत एकदमै कमजोर छ ।’ लामा भन्छन्– ‘मौलिक किसिमको लोक गीतको जगेर्ना गर्न लोक गीतको राम्रो ज्ञान भएका शिक्षकहरूले प्रशिक्षण दिनुपर्छ र राम्रो गीत गाउने कलाकारहरू सिर्जना गर्नुपर्छ ।’

जयनन्द लामा
लोकगायक तथा कलाकार

नेपालीहरूको नशा–नशामा लोकगीत बसेको छ चाहेर पनि लोकगीत हटेर जाँदैन ।

नेपाली भाषामा हाम्रो गीत–संगीतको विषयमा अनिवार्य पढाइ हुनुपर्छ । यसरी आउने पुस्ताहरूलाई हाम्रो लोक गीत संगीतको ज्ञान दिन सकियो भने उनीहरूले यो लोक संगीतलाई जगेर्ना गर्न सक्छन् । हामीले नै लोक गीतलाई संवद्र्धन गर्नुपर्ने लामा बताउँछन् । भन्छन, ‘नेपालीहरूको नशा–नशामा लोकगीत बसेको छ चाहेर पनि लोकगीत हटेर जाँदैन ।’

‘नेपालमा जति महत्वका साथ लोकदोहोरी गीतलाई माया गरिन्छ अन्य देशमा गरिँदैन ।’ उनी थप्छन् ‘अन्य देशमा लोकगीत लोप हुँदै गएको छन्, नेपालको लोकदोहोरी गीत भने विश्वभर जहाँ जहाँ नेपाली पुगेका छन् त्यहाँसम्म पुगेको छ ।’

खुमन अधिकारी
लोकदोहोरी गायक

नेपालको साथसाथै अन्य देशहरूमा पनि आफ्नो लोक गीत गाउने चलन छ तर, नेपालमा जस्तो महत्व भने नदिइएको लोकदोहोरी गायक खुमन अधिकारी बताउँछन् । ‘नेपालमा जति महत्वका साथ लोकदोहोरी गीतलाई माया गरिन्छ अन्य देशमा गरिँदैन ।’ उनी थप्छन् ‘अन्य देशमा लोकगीत लोप हुँदै गएको छन्, नेपालको लोकदोहोरी गीत भने विश्वभर जहाँ जहाँ नेपाली पुगेका छन् त्यहाँसम्म पुगेको छ ।’

नेपालमा लोक दोहोरीलाई जीवनशैलीसँग जोडिन्छ किनकि, लोक गीत लोकको जीवनमा आधारित हुन्छ । लोक गीतमा लोक भाका, गाउँका, दुःखका वेदनाका, प्रेमका वा समाज, वातावरण लगायतका सबै कुराहरूलाई समेटेर गीत सिर्जना गरिएको हुन्छ जसले गर्दा लोक गीत नेपालीहरूको प्रिय बन्न गएको अधिकारीले बताए ।

शिला आले
लोकदोहोरी गायिका

‘विशेषगरी, दोहोरी गीत तत्काल सिर्जना गरिन्छ कुनै एउटा भाकामा आधारित रहेर ।’

लोक गीतलाई जब सवाल–जवाफ वा दोहोरो तर्फबाट गाइन्छ त्यस्ता गीतलाई लोक दोहोरी गीत भनिने लोकदोहोरी गायिका शिला आले बताउँछिन् । ‘दोहोरीमा विभिन्न पाटाहरू समेटिएका हुन्छन् ।’

सोरठी, ठाडो भाका, कौडा, झ्याउरे, देउडालगायत विभिन्न नेपालका भूभागहरूका गीत संगीत दोहोरी शैलीमा रहेका हुन्छन् । यद्यपि, प्रत्यक्ष–लाइभ–खेलिने दोहोरीमा हुने मज्जा रेकर्ड गरिएका दोहोरीमा नहुने शिलाको अनुभव छ ।

लोक र दोहोरी मिलेर लोकदोहोरी गीत बन्ने गर्छ अर्थात् नेपालमा लोकदोहोरी गीतलाई संस्कृतिसँग पनि जोडिन्छ । दोहोरी गीतमा दुई तर्फबाट आएका संगीतमा अन्त्यानुप्रास मिलाएर आएका सवाल–जवाफ भन्ने बुझिने उनी बताउँछिन् । ‘विशेषगरी, दोहोरी गीत तत्काल सिर्जना गरिन्छ कुनै एउटा भाकामा आधारित रहेर ।’

पछिल्लोपटक दोहोरी रेकर्ड गरेर पनि बजारमा आएका छन् र अहिले त्यसरी आएका गीतहरूले बजार लिइरहेका छन् । त्यस्ता गीतहरूमा केवल एक जना गीतकारले केटा र केटी दुवैको सवाल जवाफ समेटेका हुन्छन् जसलाई गायक–गायिकाले त्यहीअनुसार गाउने गर्दछन् । दोहोरी विशेष गरेर नेपालको मौलिक गीत हो ।

‘म पनि यही क्षेत्रलाई आफ्नो करियर बनाएर अघि बढिरहेको छु ।’ उनी भन्छिन्– ‘पछिल्लो समय यही क्षेत्रमा आफ्नो करियर बनाउँछु भनेर थुप्रै युवा कलाकारहरू पनि यस क्षेत्रसँग जोडिएका छन् ।’

सुनीता दुलाल
लोकदोहोरी गायिका

लोकदोहोरी हाम्रो पहिचान भएकोले पछिल्लो समय युवाहरूको पनि यसमा आकर्षण बढ्दो छ । लोकदोहोरी गीत संगीतमा नै आफ्नो करियर बनाउँछु भन्नेहरूको लागि पनि अहिले राम्रो अवसरहरू रहेको लोकदोहोरी गायिका सुनीता दुलाल बताउँछिन् । ‘म पनि यही क्षेत्रलाई आफ्नो करियर बनाएर अघि बढिरहेको छु ।’ उनी भन्छिन्– ‘पछिल्लो समय यही क्षेत्रमा आफ्नो करियर बनाउँछु भनेर थुप्रै युवा कलाकारहरू पनि यस क्षेत्रसँग जोडिएका छन् ।’

दोहोरी गीत भनेपछि नाक खुम्च्याउनेहरू पनि अहिले दोहोरी गीतमा झुम्ने भएका छन् । त्यसैले, अन्य गीत–संगीत जस्तो यो पलायन हुँदैन । लोक गीत लामो समय चलिरहने दुलाल बताउँछिन् ।

नेपालमा लोकदोहोरी गीत गाएर यसलाई नै आफ्नो करियर बनाएका थुप्रै कलाकारहरू छन् । आफ्नो कला संस्कृतिलाई जोगाउँदै मौलिक लोक भाकाको माध्यमबाट हाम्रो समाजलाई चिनाउने लोक गीत–संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकारमा जयनन्द लामा, पशुपति शर्मा, खेम सेन्चुरी, खुमन अधिकारी, सुनीता दुलाल, बबिता बानियाँ जेरी, कल्पना दाहाल आदि पर्छन् ।

पछिल्लो समय बाल कलाकारहरूको पनि लोकदोहोरीप्रति आकर्षण बढ्दै गइरहेको छ । दोहोरीको टुक्का मिलाएर चर्चा कमाउन सफल बालकालाकारहरूमा कमला घिमिरे, आयुषा गौतम, रबिना बस्याल हुन् । लोकदोहोरी गीतबाट नै आफ्नो पहिचान बनाउन सफल बालकलाकार अन्य पनि धेरै छन् ।

भिडियो

यो पनि…
के हो पल र समीक्षा विवाद ? दुवैले दिए पालैपालो स्पष्टीकरण

प्रचारप्रसारलाई किन मन पराउँदैनन् दयाहाङ राई ?



...
canada pharmacies without script

prescription drugs online

...
Keith

References: Stake Casino Einzahlung https://punbb.skynettechnologies.us/

...
Fred

References: Gorilla Casino Einzahlung rabota.balletopedia.ru

...
Ezequiel

References: Rolletto Casino Test careers.cblsolutions.com

...
Tamela

References: Glorion Casino App muopt.ru

...
Gonzalo

References: Wazamba Casino Bewertung hufschlag-foto.de

...
Terrell

References: Jackpot Casino Bonus ohne Einzahlung meine-schweiz.ru

...
Kerry

References: Levant Casino Bewertung astrakhanica-personalia.ru

...
Kristine

References: Candy96 Casino no deposit bonus codes https://candidates.giftabled.org

...
Kathie

References: Candy96 games jobcopae.com

...
Kia

References: Milky Way Casino Auszahlung bbs.tejiegm.com

...
Mai

References: Vulcan Casino Bonus terrano-club.ru

...
Lilly

References: %random_anchor_text% gmerago.com

...
Helaine

References: Goldstrike Casino Bonus ohne Einzahlung timemapper.okfnlabs.org

...
Anton

References: Lollybet Casino Neukundenbonus https://lardi-trans.com/goto/?link=https://lollybet.com.de/

...
Whitney

References: Lollybet Casino Willkommensbonus https://97.staikudrik.com/index/d1?an&aurl=https://lollybet.com.de/

...
vavada casino

Vavada to znane kasyno online, które działa również w Polsce. Strona przyciąga graczy szeroką ofertą gier, przejrzystymi warunkami i obsługą w PLN (zł). Bonus powitalny oraz intuicyjna obsługa sprawiają, że platforma zdobyła popularność wśród polskich użytkowników.

...
Гей порно Slottica

Slottica Casino to propozycja dla graczy szukających nowoczesnej platformy do gry online i wygodnego dostępu do szerokiej oferty rozrywki. Serwis wyróżnia się intuicyjnym interfejsem, sprawną obsługą płatności oraz atrakcyjnym wyborem gier dopasowanych do różnych preferencji. Na szczególną uwagę zasługują wysokie standardy bezpieczeństwa, w tym szyfrowanie danych i rozwiązania chroniące prywatność użytkowników na każdym etapie korzystania z platformy. Dzięki temu gracze mogą skupić się na zabawie, mając pewność, że ich dane osobowe i finansowe są odpowiednio zabezpieczone. To jeden z ciekawszych wyborów dla osób zastanawiających się, gdzie grać online w bezpieczny i komfortowy sposób.

...
online canadian discount pharmacy

pharmacy drug store online no rx

...
canada pharmacies

online medication

...
online pharmacies

usa pharmacy online

...
drugs from canada with prescription

no 1 canadian pharcharmy online

...
prescription without a doctor's prescription

canada pharmacy no prescription https://canadianpharmacystar.com/ [url=https://canadianpharmacystar.com/]canadian pharmacies without an rx[/url]

...
pharcharmy online no script

canadian pharmacy no prescription

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested