English

अभिनेता प्रभासले किने ६ करोडको कार (भिडियो)



तमिल अभिनेता प्रभासको कार कलेक्शनमा एउटा अर्को स्टाइलिश विलासी कारको इन्ट्री भएको छ । उनले लेम्बार्गिनी एभेन्टाडोर एस रोडस्टर किनेका छन्, जसको भारतीय मूल्य ६ करोड रहेको छ ।

कारको कभर हटाएर हैदराबादको सडकमा कार चलाइरहेको उनको भिडियो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ । उनले यो कार पिता सूर्या नारायण राजूको बर्थ डे एनिभर्सरीमा किनेका हुन् ।

यो भन्दा पहिला पनि प्रभासले केही महंगा कार किनिसकेका छन् । उनीसंग सवा करोडको जगुआर एक्सजे, ८ करोडको रोल्स रोयल्स फ्याण्टम, ५० लाखको बीएमडब्ल्यू एक्स ३, ४ करोडको रेन्ज रोभर र ३० लाखको सेडान कार स्कोडा सुपर्भ रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत