English

अभिनेता अजय देवगनले पिटाइ खाएकै हुन् त ? (भिडियो)



बलिउड अभिनेता अजय देवगनले पिटाइ खाएको भनिएको एक भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

यो यो भिडियोमा उनले दिल्लीको एक पब बाहिर झगडा हुँदा पिटाइ बताइएको थियो । अहिले भने अभिनेताले सोसल मिडियामा एक पोस्ट शेयर गर्दै यसको जानकारी दिएका छन् ।

उनले आफ्नो पोस्टमा भाइरल भिडियोको खण्डन गरेका छन् । उनले आफू जस्तै देखिने कोही समस्यामा परेको उल्लेख गरेका छन् । साथै, उनले भिडियोपछि केही कल आएको समेत बताएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested