English

‘होटल म्यानेजमेन्टका साथीले खाना पकाउँथे, हामी भाँडा माझ्थ्यौं’



धनकुटा, चौबिसेस्थित बुढुक उच्च माध्यमिक विद्यालयबाट २०६५ मा एसएलसी (एसईई) दिएँ । स्कुलको टपर थिएँ, एसएलसीमा पनि टप गरेँ । नतिजा राम्रो भएकाले इन्जिनियरिङको तयारीका लागि सदरमुकाम आएँ । पूर्वाञ्चल विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङमा नाम निकालेँ । गाउँ–घरमा म इन्जिनियर बन्ने चर्चा थियो । यो कुराले बुवा एकदम खुसी हुनुहुन्थ्यो ।

पढाइ राम्रो हुन्छ भनेर बुबाले मधेसका दुई जना साथीसँग राखिदिनुभएको थियो । पहिलो र दोस्रो सेमेस्टरको पढाइ राम्रोे भयो । तर, तेस्रो सेमेस्टरको परीक्षा फारम खुल्दा घर गएको थिएँ । आफूसँग बस्ने साथीहरूलाई परीक्षा फारम लागि पैसा दिएँ । उनीहरूले फारम भरेको जानकारी गराए ।

परीक्षाको तयारी राम्रोसँग गरेँ । परीक्षा दिनुभन्दा एक दिन अगाडि कलेजमा प्रवेश पत्र थिएन । कलेजले पनि हरायो कि भनेर धेरै खोज्यो । तर, पछि थाहा भयो परीक्षा फारम नै भरिएको थिएन ।

परीक्षाको तयारी राम्रोसँग गरेँ । परीक्षा दिनुभन्दा एक दिन अगाडि कलेजमा प्रवेश पत्र थिएन । कलेजले पनि हरायो कि भनेर धेरै खोज्यो । तर, पछि थाहा भयो परीक्षा फारम नै भरिएको थिएन ।

तेस्रो सेमेस्टर पढ्नका लागि २४ जनाको मात्रै सिट थियो । तीमध्ये कसैले छोडेमा मात्र परीक्षा फारम भर्न पाइने थियो । जुन अर्को वर्ष पनि सम्भव थिएन । एकदमै चिन्तित थिएँ । त्यहीबेला बुवाले घर लगेर मलाई हौसला दिनुभयो । धनकुटाकै पुण्य उच्च माध्यमिक विद्यालयमा फिजिक्समा आईएस्सी (साइन्स प्लस टु) भर्ना भएँ ।

इन्जिनियरिङको पढाइ छुटेकाले पढाइमा धेरै रुचि थिएन । तर, जसोतसो पास गरेँ । आईएस्सी पढ्दै मकालु बोर्डिङ स्कुलमा शिक्षक भएँ ।

फिजिक्स विषय लिएर धनकुटा बहुमुखी क्याम्पसमा स्नातक भर्ना भएँ । चारवर्षे कलेजको पढाइसँगै साथीहरूसँग खुब रमाइलो गरियो । यहाँ पढ्दा हामी पुरानो घरमा बस्थ्यौँ । होटेल म्यानेजमेन्टका साथीहरू पनि थिए । उनीहरूको काम खाना पकाउने, साइन्स पढ्नेहरूको काम भाडा माझ्ने थियो ।

पढाइ छोडेर झिंगे माछा मार्न गइन्थ्यो । धनकुटाको राजारानीदेखि मोरङको सीमासम्म माछा मार्न पुगिथ्यो । कलेजमा पढाइ पनि कमै हुन्थ्यो । केमेस्ट्री पढाउने सर थाई हुनुहुन्थ्यो । हामीलाई पढाउनुभन्दा बाहिर पार्टटाइम र ट्युसन पढाउन बढी व्यस्त हुनुुहुन्थ्यो । यही कुरामा सरसँग झगडा पनि भएको थियो ।

एक दिन सबै केटाहरू मिलेर सरलाई बोरामा हालेर पिटेका थियौँ । कलेजले हामीलाई शंका गर्छ भनेर सरलाई हातपात गर्नेलाई कारबाहीको माग गर्दै आफैँले आन्दोलन गरेको थिएँ ।

एक दिन सबै केटाहरू मिलेर सरलाई बोरामा हालेर पिटेका थियौँ । पिके भाइन्स युट्युुबबाट आउने ‘ब्याकबेन्चर’ सेरिज सोही घटनामा आधारित छ । कलेजले हामीलाई शंका गर्छ भनेर सरलाई हातपात गर्नेलाई कारबाहीको माग गर्दै आफैँले आन्दोलन गरेको थिएँ ।

स्पेस साइन्स विषयको परीक्षा आउनुअगावै हप्तादिन पखाला लागेको थियो । केही तयारी थिएन । परीक्षा दिने दिन सञ्चो भएको थियो । तर, कलेजको प्रिन्सिपलसँग कुरा गरी परीक्षाबाट ट्वाइलेट जान अनुमति पाएको थिएँ । ट्वाइलेट गएर कण्ठ गर्दै, लेख्दै गरेको थिएँ ।

नौ महिना काम गरिन्थ्यो, तीन महिना कोठाबाट बाहिर नगई पढिन्थ्यो । धरानको एक जना साथी टपर थियो । उसले स्नातक तहमा नोट, प्राक्टिकल दिएर सहयोग गरेको थियो । चार वर्षे स्नातक तहमा सरले पढाएको भन्दा पनि आफैँले पढेर पास गरियो ।

स्नातक पढ्दादेखि करिब ६ वर्षसम्म मंगलादेवी स्कुलमा शिक्षक भएर काम पनि गरेँ । मकालु रेडियोमा कमेडी कार्यक्रम पनि सञ्चालन गरेँ ।

फिजिक्स विषय स्नाकोत्तरमा त्रिभुवनअन्तर्गत लुम्बिनी कलेजमा भर्ना भएँ । तर, गीत र कमेडीको यात्रा शुरु गरेकाले निरन्तरता दिन सकेन । आरआर कलेजबाट राजनीति शास्त्र विषय लिएर स्नातकोत्तर गर्दैछु ।

यो पनि…
‘मार्कसिट सच्याउन काठमाडौं आउँदा कलेज भर्ना भएँ’
‘कलेजको गेट भित्रबाटै ढुंगा हानियो’



...
Georgezek

узнать больше Здесь https://gurava.ru/georegions/78

...
Robertchani

перейдите на этот сайт https://piterskie-zametki.ru/223789

...
MontyDag

посмотреть на этом сайте https://gurava.ru/properties/show/5490

...
EdwardTwime

resource Crypto trading

...
вавада

Vavada to znane kasyno online, które działa również w Polsce. Strona przyciąga graczy szeroką ofertą gier, przejrzystymi warunkami i obsługą w PLN (zł). Bonus powitalny oraz intuicyjna obsługa sprawiają, że platforma zdobyła popularność wśród polskich użytkowników.

...
Douglasticle

здесь https://navek.by/catalog/ukladka-plitki/

...
Gabrielkiday

нажмите, чтобы подробнее kraken актуальные ссылки

...
Aaronhes

check this https://daobase.io

...
Walterspuro

Читать далее https://slon58.com

...
Гей порно Slottica

Slottica Casino to propozycja dla graczy szukających nowoczesnej platformy do gry online i wygodnego dostępu do szerokiej oferty rozrywki. Serwis wyróżnia się intuicyjnym interfejsem, sprawną obsługą płatności oraz atrakcyjnym wyborem gier dopasowanych do różnych preferencji. Na szczególną uwagę zasługują wysokie standardy bezpieczeństwa, w tym szyfrowanie danych i rozwiązania chroniące prywatność użytkowników na każdym etapie korzystania z platformy. Dzięki temu gracze mogą skupić się na zabawie, mając pewność, że ich dane osobowe i finansowe są odpowiednio zabezpieczone. To jeden z ciekawszych wyborów dla osób zastanawiających się, gdzie grać online w bezpieczny i komfortowy sposób.

...
EdwinTooms

посмотреть в этом разделе kraken официальные ссылки

...
Haroldbow

weblink gta sa apk

...
Ernestsmoor

review geometry dash apk

...
Bradyboand

Смотреть здесь https://slon4-at.at

...
DannyBrimb

посмотреть в этом разделе водка бэт

...
Rodneyaddig

читать водка бэт

...
Gregoryhut

check these guys out https://smmpanel.name

...
Howardjek

Узнать больше vodka bet casino

...
LeonardOrecy

содержание https://app.reim.ink/#

...
RaymondVex

Find Out More https://www.onlyfake.org/

...
https___ja_saMr

Sprawdz poradnik https://jaka-kamera-do-drona-fpv.neocities.org/, jesli szukasz najlepszych wskazowek przy wyborze kamery FPV na start. Wybierajac kamere FPV, kieruj sie nie tylko danymi technicznymi, ale i doswiadczeniami z testow terenowych.

...
Normanskype

chz try - flx coin, kripto para chz

...
MyronNit

continue reading this Driada Medical growth hormone

...
overseas online pharmacy

canadian pharmaceuticals online reviews

...
mexican pharmacy

no prescription rx medicine

...
Shawnzex

learn the facts here now mt gox news

...
Raymondamecy

в этом разделе https://slon2-at.cc/

...
maxispin_a_tuKr

Discover the thrill of real-money live casino action at European vs American roulette odds Maxispin, where you can enjoy live dealers, top software providers, and exclusive promotions. Tools and resources are provided to help users manage their activity and preferences.

...
Jameslew

каталог https://goldera.win

...
MichaelAxoth

Продолжение vodka bet casino

...
Charlesces

здесь vodkabet

...
Donaldjew

подробнее vodkabet

...
maxispin_u_likn

For those seeking an exceptional online gaming experience, us.com](https://maxispin.us.com/) stands out as a premier destination. At Maxispin Casino, players can enjoy a vast array of pokies, table games, and other thrilling options, all accessible in both demo and real-money modes. The casino offers attractive bonuses, including free spins and a generous welcome offer, along with cashback promotions and engaging tournaments. To ensure a seamless experience, Maxispin provides various payment methods, efficient withdrawal processes, and reliable customer support through live chat. Security is a top priority, with robust safety measures and a strong focus on responsible gambling tools. Players can easily navigate the site, with detailed guides on account creation, verification, and payment methods. Whether you're interested in high RTP slots, hold and win pokies, or the latest slot releases, Maxispin Casino delivers a user-friendly and secure platform. Explore their terms and conditions, read reviews, and discover why many consider Maxispin a legitimate and trustworthy choice in Australia. MaxiSpin.us.com is a cutting-edge platform designed for content creators and marketers. **Features of MaxiSpin.us.com** One of the standout features of MaxiSpin.us.com is its ability to generate content in multiple languages. **Benefits of Using MaxiSpin.us.com** By saving time and resources, companies can redirect their focus to other essential aspects of their business.

...
Chesterkiz

на этом сайте kraken onion

...
RichardneD

Смотреть здесь кракен onion

...
MichaelVam

Продолжение кракен онион тор

...
non prescription medicine pharmacy

canadian pharmacies that ship to us

...
ThomasUrift

see page https://daobase.info/

...
CharlesCed

go to this site toast wallet app

...
StevenBer

сайт https://lzt.market/

...
Richardvewly

кликните сюда кастеты

...
canadian prescriptions online

online pharmacies

...
EllisImino

click to find out more betswap casino

...
Robertkak

узнать больше https://t.me/brosfarm_bot/

...
MichaelNum

check over here https://Zd.gl

...
FreddieNit

кликните сюда https://reim.ink

...
ErnestCrime

Смотреть здесь vodka casino

...
RonaldSog

Перейти на сайт водка бэт

...
AndrewFuert

click for info russian traditional clothing

...
AlfredNup

Продолжение мега даркнет

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

काठमाडौं – अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेलले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : एक प्रतिष्ठित कम्पनीले ग्राहकहरूका लागि नयाँ र आकर्षक डिजिटल योजना ल्याउने तयारी गरिरहेको छ । आधुनिक प्रविधिसँग जोडिएको

न्यूयोर्क ।नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सामुदायिक सरोकारका विषयमा न्यूयोर्कमा नेजा संवाद कार्यक्रम सम्पन्न गरेको छ । परिवर्तित आप्रवासन

Latest










Popular
Suggested