English

घाँटीको कालो दागबाट छुटकारा पाउन टमाटर उपयुक्त



घाँटीमा हुने फोहोर निकै नराम्रो देखिन्छ । जसका कारण घाँटीको भाग कालो देखिन थाल्छ । घाँटीमा आउने पसिना राम्रोसँग सफा नगर्दा तहको रूपमा जम्मा हुन्छ । जुन एकदमै नराम्रो र कालो देखिन्छ । यस्तो अवस्थामा टमाटरको मद्दतले सफा गर्न सकिन्छ । जानौँ टमाटरले घाँटी सफा गर्ने तरिका ।

टमाटर र बेकिङ सोडाको प्याक

कालो घाँटीलाई चम्किलो बनाउनु छ भने बेकिंग सोडामा ताजा टमाटरको रस निकाल्नुहोस् र अलिकति पानी हालेर यसलाई तयार गर्नृुहोस् ।

यसमा एक चम्चा बेकिङ सोडामा दुई–तीन चम्चा टमाटरको रस मिसाई यो टमाटरको पेस्ट घाँटीमा लगाउनुहोस् ।

हप्तामा दुईदेखि तीनपटक सम्म निरन्तर यसलाई लगाउनुहोस् । लगाएको १० मिनेटपछि सफा पानीले धुने गर्नुहोस् । यसो गर्दा तपाईंको घाँटीको कालो दाग हटेर जान्छ ।

टमाटर र बेसारको प्याक

टमाटरको रसमा एक चिम्टी बेसार मिसाएर लगाउँदा घाँटीको कालो भाग सफा हुन्छ ।

यसका लागि टमाटर र बेसारको पेस्टलाई घाँटीमा लगाई मालिस गर्नुहोस् । लगाएको १० मिनेटसम्म यत्तिकै छाड्नुहोस । यो सुकेपछि पानीले सफा गर्नुहोस् । केही दिनको लगातार प्रयोगपछि तपाईंको घाँटीमा चमक आउनेछ ।

यो पनि…
कपाल छिटो बढाउने यस्ता छन् उपाय
दाग र चाउरीपन हटाउन पिठोको फेस प्याक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

Latest










Popular
Suggested