English

दाग र चाउरीपन हटाउन पिठोको फेस प्याक



घाम र धुलोका कारण अनुहारमा धेरै किसिमका दागहरू आउने गर्छन् । यसबाहेक चिल्लो खानेकुराले पनि अनुहारमा पिम्पल आउने गर्दछ । सफा र चम्किलो छालाका लागि तपाईंले चामलको पिठो प्रयोग गर्न सक्नुहुन्छ ।

छालाको लागि चामलको पिठो किन ?

छाला विशेषज्ञका अनुसार चामलको पिठोमा एन्टिअक्सिडेन्ट, भिटामिन र फोलिक एसिड पाइन्छ । यसले छालामा हुने छिन्द्रहरू बन्द गर्न मद्दत गर्छ । यसले छालामा आउने तेललाई हटाउन पनि प्रयोग गर्न सक्नुहुन्छ, साथै छालामा आउने दाग, र चाउरीपन पनि कम गर्न प्रयोग गर्न सकिन्छ । यसरी बनाउनुहोस् चामलको पिठोको फेस प्याक ।

फेस प्याक बनाउने सामग्री

२ चम्चा चामलको पिठो
१ चम्चा निमको पेस्ट
१ चम्चा एलोभेराको पेस्ट
१ चिम्टी बेसार

बनाउने तरिका

सबैभन्दा पहिले एउटा भाँडोमा सबै सामग्रीलाई मिसाउनुहोस् । यो पेस्टलाई अनुहारमा लगाउनुहोस् र कम्तिका ५ मिनेट जति मसाज गर्नुहोस । यसलाई १५ देखि २० मिनेट सम्म सुकाउन सक्नुहुन्छ । यस पछि मनतातो पानिले धुन सक्नुहुन्छ ।

यो पनि…
यी हुन् पुरुषले फेसनमा ध्यान दिनैपर्ने कुराहरु
तोरीको तेल : जसले पुर्याउँछ शरीरलाई यस्तो फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

Latest










Popular
Suggested