English

विश्व इतिहासमा भए यस्ता घटना



आज २०२२ को १४ फेब्रुवरी । आज भ्यालेन्टाइन डे । आजको दिन विश्वमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाहरू घटेका थिए । प्रस्तुत छ केही घटना :

लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्या

सन् २००५ मा लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्या भएको थियो । उनको हत्यामा लेबनानका लडाकु हेजबुल्लाहको संलग्न रहेका लेबनानका लागि राष्ट्रसंघको विशेष न्यायाधिकरणले पत्ता लगाएको थियो ।

भोपाल ग्यास लिकका पीडितलाई क्षतिपूर्ति

सन् १९८४ को २ र ३ डिसेम्बरमा भारतको मध्यप्रदेशस्थित भोपालको एउटा विषादी भट्टी युनियन कारबाइड इन्डिया लिमिटेड (यूसीआइएल) मा ग्यास लिक भएको थियो जसलाई भूपाल विपद् भनिन्छ । ग्यास चुहावट हुँदा पाँच लाख मानिस प्रभावित हुनुका साथै २५ हजार जनाको मृत्यु भएको थियो । आजकै दिन अर्थात् १४ फेब्रुवरी मा ९ दशमलब ५ अर्ब डलर क्षतिपूर्ति दिन तयार भएको थियो ।

सलमान रुस्दीविरुद्ध फताह

सन १९८९ मा इरानका नेता आयतोल्लाह रुहोल्लाह खोमनीले प्रख्यात लेखक सलमान रुस्दीविरुद्ध फतवा जारी गरेका थिए । उनको हत्या गर्नेलाई पुरस्कारसमेत घोषणा गरेका थिए । रुस्दीको चर्चित कृर्ति सटानिक भर्सेज (१९८८) लाई लिएर उनीविरुद्ध सो घोषणा गरिएको थियो । सो पुस्तकले इस निन्दा गरेको मुस्लिम मुलुक इरानको भनाइ छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested