English

बलिउडको होली : कसले कसरी मनाए ?



बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले बेलायतमा छिन् । उनी त्यहाँ अहिले आफ्नो आउँदै गरेको हलिउड फिल्म म्याट्रिक्स ४ को सुटिङ गरिरहेकी छन् । तर होलीमा उनले सबै थाँती राखेर होली सेलिब्रेट गरेकी छन् ।

उनले श्रीमान निक जोनस, ससुरा पल केल्भिन जोनस र सासु डेनिस मिलरसँग लण्डनमै एकअर्कालाई रङ लगाएर होली सेलिब्रेट गरेकी हुन् । प्रियंकाले सेलिब्रेशनका केही फोटोहरु सामाजिक सञ्जालमा हालेकी छन् ।

बलिउड महानायक अमिताभ बच्चनले पनि पुरानो फोटो शेयर गरेर होलीको शुभकामना दिएका छन् ।

अभिनेत्री कंगना रनौत
अभिनेता सञ्जय दत्त
अभिनेत्री प्रीति जिन्टा
अभिनेता अनुपम खेर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested