English

युभेन्ट्स सेमिफाइनलमा



इटालियन सिरी ए क्लब युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति घरेलु मैदानमा पाउलो डिबाला र एक आत्मघाती गोल उपहार पाएको युभेन्ट्सले सासुओलोलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

खेलको तेस्रो मिनेटमै घरेलु टोलीलाई अर्जेन्टिनी स्टार डिबालाले अग्रता दिलाए । हामेद जिनियरले गोल गर्दा भ्रमणकारी टोली बराबरी गर्न सफल भयो । तर, खेल सकिन दुई मिनेटअघि सासुओलोका रुआनले आत्माघाती गोल गर्दा युभेन्ट्स विजयी भयो ।

अब फाइनल प्रबेशका लागि डबल लिगमा युभेन्ट्सले फिओरेन्टेनाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा इन्टर मिलान र एसी मिलान भिड्नेछन् ।

यो पनिhttps://wikicareer.in/wiki/Paulo_Dybala
सिटीको जित, टोटनहम पराजित
चेल्सी फिफाकाे फाइनलमा प्रवेश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested