English

विश्व इतिहासमा आज भएका घटना



आज १० फेब्रुबरी, २०२२ । विश्व इतिहासमा आज भएका केही घटनाहरू यस्ता छन् :

-सन् २००९ मा २००९ मा अन्तरिक्षमा दुई ओटा स्याटलाईट ठोक्किएको थियो । अमेरिकी स्याटलाइट इरिडियम ३३ र रसियाली कोसमोस २२५१ ठोकिएका थिए । ठोकिएपछि दुबै स्याटलाईट ध्वस्त भएका थिए ।

-सोभियत युनियतले नियन्त्रणमा लिएका एक अमेरिकी गुप्तचरलाई सन् १९६२ को १० फेब्रुबरीमा रिहा गरेको थियो । अमेरिकी गुप्तचर फ्रान्सिस गेरी पावरलाई सोभियत युनियनले रिहा गरेको हो ।

-सन् १९६४ मा अस्ट्रेलियामा एउटा एयरक्राफ्ट क्यारियर डेस्ट्रोयरसँग ठोकिदा ८२ जनाको मृत्यु भएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो