English

आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपियाँ ४५ पैसा र बिक्री दर ११९ रुपियाँ पाँच पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ र बिक्री दर १३५ रुपियाँ ६८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपियाँ ७८ पैसा र बिक्री दर १६२ रुपियाँ ६० पैसा छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपियाँ ८८ पैसा र बिक्री दर १३० रुपियाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपियाँ ४१ पैसा र बिक्री दर ८५ रुपियाँ ८४ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपियाँ २३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपियाँ ७० पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ ४५ पैसा र बिक्री दर १० रुपियाँ ५० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ७८ पैसा र बिक्री दर १८ रुपियाँ ८७ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपियाँ ८४ पैसा र बिक्री दर ३२ रुपियाँ छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपियाँ ८१ पैसा र बिक्री दर ३२ रुपियाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ५४ पैसा छ भने बिक्री दर २८ रुपियाँ ६८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपियाँ ९४ पैसा र बिक्री दर नौ रुपियाँ ९९ पैसा कायम भएको छ ।

यो पनि
४ दिनमा १५४ अंकले नेप्से घट्दा कारोबार रकम ४ अर्बमा खुम्चियो
डलरको भाउ बढ्दा अन्य मुद्राको यस्तो छ विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested