English

आजको दिन विश्व इतिहासमा घटेका मुख्य चार घटना



आज सन् २०२२ को ३ फेब्रुवरी। आज इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। ती यस्ता छन्ः

पाराग्वेका तानाशाहको शासन समाप्त

सन् १९८९ को ३ फेब्रुवरीमा पाराग्वेका तानाशाह अलफ्रेडो स्ट्रोस्नरको शासन समाप्त भएको थियो। पूर्व सैनिक अधिकारीसमेत रहेका अलफ्रेडोले कुमाफर्त सन् १९५४ को १५ अगस्टमा पाराग्वेको सत्ता हत्याएका थिए।

इतिहासकै डरलाग्दो हिमआँधी

सन् १९७२ मा इरानमा इतिहासकै डरलाग्दो हिमआँधी आएको थियो। एक सातासम्म चलेको सो आँधीका कारण चार हजार जनाको ज्यान गएको थियो। आँधीले धेरै जसो गाउँ नै पुरेको थियो।

यासेर अराफत प्यालेस्टाइनको नेता

सन् १९६९ मा यासेर आरफात प्यालेस्टाइन लिबरेसन संगठन (पीएलओ) का नेता बनेका थिए। सन् २०११ मा मृत्युपछि पनि आराफत विवादास्पद पात्र बनेका थिए। अधिकांश अरबेली जनताहरुले उनलाई स्वतन्त्रताको योद्धा मान्छन् भने इजरायलीले अतिवादीको रुपमा व्याख्या गर्छन्।

अन्तरिक्षमा लुना

सन् १९६६ मा सोभियत अन्तरिक्ष यान लुना ९ चन्द्रमामा पुगेको थियो। लुना चन्द्र्रमामा अवतरण पहिलो मानवरहित अन्तरिक्ष यान हो।



...
Henryincaw

Приобрел металлическую дверь недавно - отличное качество и улучшенная защита для моего дома. Монтаж был очень быстрым, а уровень шумоизоляции оказался намного лучше ожидаемого. Внешний вид двери гармонично вписался в фасад здания. Рекомендую всем!.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो