English

तरकारी र फलफूलको मूल्य तोकियो [सूचीसहित]



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ। समितिकाअनुसार आज माघ १७ गते सोमबार एक किलोग्राम गोलभेंडाको मूल्य ६६ रूपैयाँ ६७ पैसा तोकिएको छ।

एक किलोग्राम रातो आलुको मूल्य २१ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ५६ रूपैयाँ छ। त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ४४ रूपैयाँ तोकिएको छ। एक किलोग्राम बन्दाको मूल्य १६ रूपैयाँ ४० तोकिएको समितिले जनाएको छ।

एक किलोग्राम काउलीको मूल्य ४६, रातो मूला ४६ रूपैयाँ ६७ पैसा, सेतो मूला १४ रूपैयाँ ४० पैसा, भन्टा ५५ रूपैयाँ, मटरकोशा ५५ रूपैयाँ तोकिएको छ।

त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ९६ रूपैयाँ ६७ पैसा तोकेको छ। एक किलोग्राम सुन्तलाको मूल्य १६० तोकिएको छ भने एक किलोग्राम कालो अंगुरको मूल्य २७५ तोक्दा हरियो अंगुरको मूल्य १७५ रूपैयाँ तोकिएको छ।

अन्य तरकारी र फलफूलको मूल्य कति ?

यो पनि

सुन्तला खेतीबाट फाइदै फाइदा

भेडापालक किसानले किन मागे भत्ता ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

बुटवल, २ अक्टोबर २०२६ – टीभीएस मोटर कम्पनीका नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. (टीभीएस नेपाल) ले वर्षभरि सञ्चालन

काठमाडौं: नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले यस वर्षको दशैंका लागि ‘बजाज गेम अफ पावर –

Latest










Popular
Suggested