English

विश्व इतिहासमा घटेका मुख्य पाँच घटना यी हुन्



आज ३१ जनवरी २०२२। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। केही घटना यस्ता छन् :

श्रीलंकामा शक्तिशाली विस्फोट

सन् १९९६ मा श्रृलंकामा शक्तिशाली बम बिस्फोट हुँदा ९१ जनाको मृत्यु भएको थियो। राजधानी कोलम्बोस्थित केन्द्रीय बैंक अगाडि बिखन्डनकारी तमिल विद्रोहीले विस्फोटक पदार्थले भरिएको एउटा ट्रकलाई बिस्फोट गराएको थियो।

अमेरिकामा दास प्रथा अन्त्य

सन् १८६५ मा अमेरिकी संविधानमा १३औं संशोधन परित भएको थियो। सो संशोधनले अमेरिकाले औपचारिक रूपमा नै दासप्रथा अन्त्य गरेको थियो।

बेलायत औपचारिक रूपमा इुयुबाट अलग

आजकै दिन बेलायत औपचारिक रूपमा युरोपेली युनियनबाट अलगत भएको थियो। ब्रेक्जिटका पक्षमा मतदान गरेको तीन वर्षभन्दा बढी समयपछि विभिन्न चरणमा भएका वार्तापछि ३० जनवरी २०२० मा बेलायत युरोपेली युनियनबाट अलग भएको थियो।

म्यानमार प्रजातन्त्रतर्फ उन्मुख

सन् २०११ मा म्यानमारको पहिलो निर्वाचित संसद वैठक बसेको थियो। सो घटनाले म्यानमारलाई प्रजातान्त्रतर्फ उन्मुख बनाएको थियो।

अलास्का एयरलाइन्सनको विमान दुर्घटना

सन् २००० मा अलास्का एयरलाइन्सको उडान नम्बर २६१ को विमान प्रशान्त महासागरमा खस्दा विमानमा सवार सबै ८८ जनाको मृत्यु भएको थियो।



...
Janina

References: Lollybet Online Casino https://34.pexeburay.com

...
Jesenia

References: Lollybet Casino Spielautomaten illustrators.ru

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested