English

कथा : सकुबस



‘सपना तिम्रो होला तर सपना तिम्री हैन’ सुधा सागर त्रिपाठीले भन्नुभयो ।

म अक्कबक्क भएँ । कसैले फोन गरेर तपाईंलाई के भन्ला ? त्यो मान्छे कति नजिक वा घनिष्ठ छ त्यो हिसाबमा कहाँ छौ वा छस् वा हुनुहुन्छ अथवा हेलो के छ खबर भन्ने होला हैन ? तर, कोही मेरो हो, हैन भन्ने आँट कसैले कसरी गरोस् । मेरो सपनाको जानकार अरु कोही कसरी हुनसक्छ ? कि एउटै सपना अरु कसैले पनि देख्न मिल्छ ? मसँग सुधा दिदीलाई दिने उत्तर केही पनि छैन । मैले शुरु नै नभएको कुराकानी टुङ्ग्याउनुको विकल्प अर्को केही देखिनँ । फोन काटिदिएँ । स्विच अफ नै गरिदिएँ । खल्तिबाट झिकेर एक खिल्ली सूर्य चुरोटको अस्तित्व सकिदिएँ ।

सपनासँग मेरो पहिलो भेट सपनामै भएको थियो । सायद अन्तिम पनि । सुधा दिदीको कुरापछि अब त लाग्छ, यदि सपना खरेल सत्य हो भने अब मैले भेट गर्नु हुँदैन किनकि, उनी मेरी हैनन् । तर, सपना त मेरो हो ।

सपनासँग मेरो पहिलो भेट सपनामै भएको थियो । सायद अन्तिम पनि । सुधा दिदीको कुरापछि अब त लाग्छ, यदि सपना खरेल सत्य हो भने अब मैले भेट गर्नु हुँदैन किनकि, उनी मेरी हैनन् । तर, सपना त मेरो हो । यो जीवन्त सपना हो, झुट हैन । म सपना ज्यूने गरेको कुरा किंवदन्ति हैन, सत्य हो र यो सपना कसैलाई सुनाउनु छ मैले ।

‘कोही छ यहाँ ?’ म जोडले चिच्याउँछु, तर मेरो आवाज सुनेर कोही दौडिन्नन् । कसैको आगमन नदेखेपछि म आफैँ बाहिर निस्किन्छु र अझै जोडले बोलाउँछु भन्ने निर्णय गरेर ढोका उघार्छु । ढोकाबाहिर दलदल जमिन छ । अरे यो के भइरहेको छ ? पक्की घरको चौथो तला रातारात दलदल कसरी भयो ? के म अझै सपनामै त छैन ? मेरो शरीरबाट आफंै कपडाहरू भुइँमा झर्छन् । मानौँ यतिकै कहीँ राखिएको थियो र सामान्य हलचलले भुइँमा खस्यो । म सर्वाङ्ग नाङ्गै भएँ । मेरो लिङ्ग जुन हिजोसम्म पुरुष हुनुको घमण्ड गथ्र्याे आज योनीमा बदलिएर मलाई गिज्याइरहेको छ । विस्तारै मेरो छातिको आकार बढ्दै गयो । पुरुषहरूको अस्तित्वमा प्रकृति फिस्स हाँस्यो । दिमाग शून्य भयो । म चक्कर लागेर दलदलमा लडेँ ।

पानी पर्न शुरू भएपछि मेरा आँखा खुले । शुरूमा त म जहाँ लडेको छु त्यो आफैँमा सपनाजस्तै लाग्यो । हिजो के भएको थियो भनेर एकपटक सम्झने प्रयास गरेँ । मधुरो याद छ । श्यामश्वेत तस्वीरजस्तै । नेगेटिभमा तस्वीर पहिचान गर्न खोजिएजस्तै ।

आहा ! कति मीठो आवाज । यस्तो मीठो आवाज छ , पक्कै बोल्ने मान्छे कुनै सुन्दरी हुनुपर्छ । इन्द्रलोककी अप्सरा । म त्यो आवाजको मुहार हेर्न यति हतारमा थिएँ कि नकुरा गरौं । ब्याकुल भएको थिएँ । बिहान कालो कफि बनाएर अनुहार उज्यालो बनाएँ ।

सपनालाई सपनामा देखेर बिहान उठेपछि अपरिचित नम्बरबाट फोन आएको थियो साँझको लागि खानाको निम्तो पाएको थिएँ । आहा ! कति मीठो आवाज । यस्तो मीठो आवाज छ , पक्कै बोल्ने मान्छे कुनै सुन्दरी हुनुपर्छ । इन्द्रलोककी अप्सरा । म त्यो आवाजको मुहार हेर्न यति हतारमा थिएँ कि नकुरा गरौं । ब्याकुल भएको थिएँ । बिहान कालो कफि बनाएर अनुहार उज्यालो बनाएँ । पिएँ । चिनी बिना जिन्दगी र कफि मात्र मीठो लाग्छ । फ्रेस हुन लाङटाङ गएँ । अरुलेझैं लन्डन वा अमेरिका गईन । सबैले ट्वाइलेटलाई एउटै नाम दिनुपर्ने बाध्यताबाट म मुक्त थिएँ । नित्यकर्म सकेर म निस्किएँ । निलो सर्ट र सेतो पाइन्टमा चिटिक्क परेर बेलुकिको खाना खानलाई म बिहान नौ बजे रुम बाट निस्किएँ ।

चर्को घाम लागेको भएपनि म दिनभर बानेश्वरको छक्कुबक्कु पार्कमा बसिरहें । घरी क्याफेमा गएर चिया पिउँथे । घरी पसलमा किटक्याट किनेर खान्थें । घरी संसद भवनको एक चक्कर लगाउँथे । घरी पानी ट्यान्की हेरेर टोलाउँथे । जेब्राक्रसमा मात्र मैले सात पटक ओहोरदोहोर गरें । आखिर म किन यति उत्ताउलो भएको छु ? मसँग उत्तर थिएन । काठमाडौमा पहिलोपटक खानाको निम्तो पाएर वा निम्तो गर्ने मान्छे कुनै केटि भएर म जोसिएको थिएँ पक्का भन्न सक्ने अवस्था थिएन । प्रतिक्षाको घडी सकिन लागेको थियो त्यतिकैमा सुधा दिदिको फोन आयो ।

‘भाइ तिमी त्यहाँ नजाऊ’

दिदिले यति भनेर फोन राख्नुभयो । आजभन्दा अगाडि दिदिले कहिल्यै रोक्नु भएन । तर कहाँ नजानु ? मनमा उल्झन बढ्यो । के मैले साँझको खाना कहाँ खाँदैछु भनेर बजारभरि हल्ला फैलिएको हो र ? त्यस्तो त नहुनुपर्ने हो । म चिहानको यात्रामा त हिँडेकै छैन । भन्न त मान्छे मृत्युको बाटो हिँड्ने हो भनिन्छ तर त्यसो भनिरहँदा मेरो ठ्याक्कै अहिलेको यात्रा त त्यहाँ हैन नि । अनि फेरि दिदिले नजाउ किन भन्नुभयो । नजाउ भन्नू पछाडिको कारणले एकछिन मलाई रनभुल्ल बनायो ।

                            ०००

एक पाइला तिमी अझै बढ्न बाकी छ । एउटा शिखर तिमले अझै चढ्न बाकी छ । तिम्रा कथाहरू कताकता , तिमी कताकता अनि तिनै कथाको आडमा हिँडेका तिम्रा सारथिहरू कताकता ? ख्याल गरेका छौ कहिल्यै । यस्तै यस्तै भन्ने दिदिले आज रोक्नुको कारण के हो ?

अघि बढेका मेरा पाइलाहरू अब पछि हट्दैनन् । यो रेलको इन्जन जस्तै हो आफ्नो नियम बाहिर चल्दैन । एउटा मीठो आवाज मेरो प्रतिक्षामा छ । मिठामिठा पकवान सँगै उसले आँफुलाई पनि मेरो निम्ति तयार गरेकी हुनुपर्छ । अहँ ! म त कुनै हालतमा पनि जानुपर्छ ।

अघि बढेका मेरा पाइलाहरू अब पछि हट्दैनन् । यो रेलको इन्जन जस्तै हो आफ्नो नियम बाहिर चल्दैन । एउटा मीठो आवाज मेरो प्रतिक्षामा छ । मिठामिठा पकवान सँगै उसले आँफुलाई पनि मेरो निम्ति तयार गरेकी हुनुपर्छ । अहँ ! म त कुनै हालतमा पनि जानुपर्छ । दिदिभन्दा बढी मलाई संगीको खाँचो छ र सायद उ नै मेरी आधा अंग हो । कृष्णको राधाजस्तै । मलाई उसैको जरुरत छ । म उसको सामिप्य पाएर फुल्न चाहन्छु । मलाई फुल्न देउ । मलाई नरोक ।

खल्तिमा आराम गरि बसेको फोन बज्यो । मैले झिके र हरियो दबाएर कानमा राखें । ’ कतिबेला आउनुहुन्छ ? ’ मीठो आवाजले मलाई सप्रेम प्रश्न गर्यो ।

‘म आउनै लागेको छु तर कहाँ आउनु ? ’

‘जता तपाईंको पाइला अघि बढ्छ त्यतै आइदिनुस् ’

‘ल पाइलासँगै म पनि बढें अरे अनि कहाँ कुन घरमा आउनु ? ’

‘जुन घर देख्दा तपाईंको मन उत्ताउलो हुन्छ त्यहीँ पस्नुस् । म त्यहीँ हुनेछु ’

उसले मेरो उल्झनलाई झन बढाई । मेरो ब्याकुलतालाई उसले ठट्टा बुझेकी हुँदी हो । कल टुंगिसकेको थियो । अब के त ‘ ? म कहाँ बढुँ ? प्रश्नहरू सहित जब म पाइला चाल्दै थिएँ अचानक बानेश्वरको जेब्राक्रशमा सब गाडीहरू थिर भए । संकेत जनाउ भाँडोमा फरक बत्ती बल्यो । बैजनी रंगको । जसै म अघि बढें हेर्दाहेर्दै जेब्राले सिँढिको रूप लियो । नर्क प्रस्थान गर्ने सिँढी । म तल झरें बिल्कुल बानेश्वरको मुटुमा । आहा कति मनोरम दृश्य यहाँ । यो त नर्क हुनै सक्दैन । यस्ता सुन्दर घरहरू त पृथ्वीमा पनि छैनन् । राता , पहेंला , हरिया , निला । लाग्थ्यो आकाशमा देखिने इन्द्रधनुष यहीँबाट निस्कन्थ्यो ।

’ ट्वाङ ’ नगरेर त्यसले गायत्री मन्त्र सुनायो । मन्त्र सकिएपछी स्वचालित गेट खुल्यो । म ढोकामा पुगें । ढोका खुल्दैगर्दा मेरा पहिरन झर्दै गए । म सर्वाङ्ग नाङ्गै भएँ । ढोका खोल्ने नारी पनि मेरोसामु सर्वाङ्ग नाङ्गै उभिएकी थिइ ।

बैजनी रंगले यहाँसम्म ल्यायो त्यही भएर मेरो ध्यान बैजनी रंगकै घरले तान्यो । घरको बनोट अरुभन्दा बेग्लै । पुस्तक जस्तो लाग्ने स्वरूपले मलाई गेटमा तान्यो । मैले घण्टिको डोरि तानें । ’ ट्वाङ ’ नगरेर त्यसले गायत्री मन्त्र सुनायो । मन्त्र सकिएपछी स्वचालित गेट खुल्यो । म ढोकामा पुगें । ढोका खुल्दैगर्दा मेरा पहिरन झर्दै गए । म सर्वाङ्ग नाङ्गै भएँ । ढोका खोल्ने नारी पनि मेरोसामु सर्वाङ्ग नाङ्गै उभिएकी थिइ ।

‘नमस्कार म सपना खरेल ’ उसले मेरो स्वागतमा नमन गरि ।

‘नमस्कार म रूपक अधिकारी

‘तपाईंलाई कसले पो चिन्दैन र ? म त झन तपाईंकि दिवानी हुँ ’

‘दैलोबाट नै बिदा गर्ने मन छ कि भित्र पनि बोलाउनुहुन्छ दिवानी महोदया ’

‘माफ गर्नुहोला तपाईंसँगको साक्षात्कारमा मैले त भुसुक्कै बिर्सेछु । आउनुहोस् तपाईंलाई मेरो नर्क दरबारमा स्वागत छ ’

‘नर्क रे ! पुस्तक स्वरूप अनि यि कलात्मक चित्रले सजिएको घर पनि कहिँ नर्क हुन्छ त ? ’ भित्र पस्दैगर्दा मैले प्रश्न गरें ।

‘अनि त । तपाईंलाई के लाग्छ यो स्वर्ग हो ? ’

‘यस्ती अप्सरा भएको ठाउँ स्वर्ग नै त हो ’

‘तपाईं भ्रममा हुनुहुन्छ महोदय ’

‘हैन म सपनामा छु ’

‘अझै पनि भ्रममा हुनुहुन्छ । मुक्त हुनुहोस् । ’

उनी मुसुक्क हासिन् । हाँस्दा उनका दारा देखिन्थे तर कति सुहाएका । यस्ति सुन्दर युवति कुनै डायन हुन्थिन् भने पनि म प्रेममा हुनेथिएँ । यिनी त अप्सरा हुन् म कसरी प्रेममा नपरुँ ।

‘त्यसो हो यदि भने मलाई भ्रममा नराख्नुहोस् । म ब्याकुल भएको छु तपाईंको बोली सुनेर । मेरो ब्याकुलता अझ बढेको छ कायल पार्ने यौवन देखेर । पिलाइदिनुस् । पिएर मदहोस हुन चाहन्छु । ’

उनी मुसुक्क हासिन् । हाँस्दा उनका दारा देखिन्थे तर कति सुहाएका । यस्ति सुन्दर युवति कुनै डायन हुन्थिन् भने पनि म प्रेममा हुनेथिएँ । यिनी त अप्सरा हुन् म कसरी प्रेममा नपरुँ । मलाई बस्न इशारा गर्दै उनी भान्सातिर बढिन् । दुई फरक धार एकसाथ नग्न अवस्थामा हुँदा पनि आकर्षण हराएको थियो । मन उत्तेजित थिएन । निहुरिएर आफ्नो लिङ्ग हेरें साविकको भन्दा केही सानो पाएँ ।

आउँदा उसको हातमा मदिराको गिलास थियो । उसले गिलासमा लिपिस्टिक लाग्नेगरी चुमिदिई र मेरो हातमा थमाइ । ’ लिनुस् मदिरा र मदहोस् हुनुस् ’ उसले भनी । उसको ओठको स्पर्श महसुस हुनेगरी प्याला पिएँ । जिवनको पहिलो मदिराजस्तै भनन हुनेगरी रिंगटा चल्यो । उ अलि पर सरि । मेरो गालामा रफ्तार महसुस भयो । टाउकाको कुनै भाग उडेर गएजस्तै भयो । त्यो कुरा उ भएको स्थानमा पुग्यो । उसको ओठमा कानजस्तै कुरा टाँसियो । हेर्दाहेर्दै त्यो आकृतिले मानव रूप लियो । ठ्याक्कै अनुहार मेरो जस्तै । उनिहरूले मेरो सामु त्यो सब गरे जुन हामी बन्द कोठामा बत्ती निभाएर गर्छौं । यति हुँदा पनि मलाई रत्तिभर उत्तेजना भएन ।

सपनाको भोग लाएर मेरो अनुहारको मान्छे हावामा तैरँदै भित्तामा झुन्डिएको ऐनामा पस्यो । ऐना चर्किएको फोटो फ्रेम जस्तै देखियो ।

‘अब तपाईं जान सक्नुहुनेछ । हामी फेरि भेट्नेछौं ।’

दुइटा साँडेका जस्ता ज्यान भएका भुस्तिग्रेहरू आएर मलाई बाहिर निकाले । ढोका बाहिर आउनासाथ मेरो शरीरले छोडेका कपाडा चुम्बकलेझैं तानिए । एउटा कालो कुकुर रातो आँखा बाल्दै भुक्दै मेरो नजिक आउदैथियो । म दौडिएँ । केही कुरामा ठक्कर लागेर म लढें । भ्यात्त ।

म भिज्दै कोठा पुग्छु । अचम्म मेरो कोठा अगाडिको पक्की छत दलदल भएको थियो । मान्छे लढेको आकार देखिन्थ्यो । सम्हालिँदै म बाथरुम पसें । आफुलाई पखालें ।

                           ०००

नालाबाट उठ्दैगर्दा अघिल्लो रातको घटना टेलिकास्ट भैरह्यो । मान्छेहरू ’ छि कस्तो गतिछाडा रहेछ ’ भन्दै हिँडिरहेका थिए । उनीहरूको कुरा मेरो दाहिने कानले सुनिरहेको थिएन । म भिज्दै कोठा पुग्छु । अचम्म मेरो कोठा अगाडिको पक्की छत दलदल भएको थियो । मान्छे लढेको आकार देखिन्थ्यो । सम्हालिँदै म बाथरुम पसें । आफुलाई पखालें । साबिकको भन्दा सानो आकारको लिङ्ग देखेर मेरो सास बढ्यो । दमको रोगिजस्तै स्याँ स्याँ भयो । सम्हालिँदै कोठा पसें । कपडा बदलिएर निस्किएँ । नफर्किने गरि । मलाई दलदल छत भएको घरमा एकदिन अरु बस्नु छैन । कोठा खोज्न दौडिएँ हतारमा । यस्तो अनिस्ठ सपना देखिने भुताहा घरमा कुनै हालतमा फर्किनु छैन ।

दलबहादुरले मित्र पार्कमा एउटा पुरानो घरमा पुर्याए । कुनैपनि बेला लढ्न सक्ने घर भएपनि म बस्न तयार भएँ । त्यो दलदल र सपना बाट भाग्नुपरेकाले गनाउने कोठामा पनि मलाई अत्तरको बास्ना आइरहेको थियो । घडिमा बेलुकीको पाँच बजिसकेको छ । म अर्कोदिन कोठा सर्ने गरि त्यहाँबाट बिदा भएँ ।

                             ०००

घट्टेकुलोमा मेरो साथिको रुम पुग्छु जहाँ पहिले कहिलेकाही हामी दारु पिउने गथ्यौं । ढोका ढकढकाउँछु । सुन्दर केटिले ढोका खोल्छिन् ।

‘यो सागरको रुम हैन ?’

‘हो’

‘अनि ?’

‘म वहाँकी जहान सपना खरेल । अनि हजुर चाहिँ ? ’

‘म सागरको नजिकको साथी रूपक अधिकारी ’

“ अरे बाफ्रे सागरले यति सुन्दर केटि पायो “ भनेर दंग पर्नुको सट्टा म झसङ्ग भएँ । कहिलेकाही मान्छे चाहेर पनि परिस्थिति बाट टाढा भाग्न सक्दैन ।

“ अरे बाफ्रे सागरले यति सुन्दर केटि पायो “ भनेर दंग पर्नुको सट्टा म झसङ्ग भएँ । कहिलेकाही मान्छे चाहेर पनि परिस्थिति बाट टाढा भाग्न सक्दैन । नखाउँ त दिनभरिको सिकार , खाउँ त कान्छा बा को मुहार भनेजस्तै भयो । यहाँ नबसौं त रुम जानुपर्छ । त्यो दलदल । त्यो भयानक सपना । बसौं त सपना खरेल । अहँ ! मैले त्यहाँ जानू हुँदैन । यहाँ जे होस् मेरो साथमा सागर त हुन्छ ।

‘माफ गर्नुहोला तपाईंको नाम के भन्नुभयो भाउजू । म अलि स्पष्ट भइन ’

‘सरगम पोख्रेल । किन र ? के सुन्नुभयो हजुरले ?’

‘मेरो दाहिने कानमा समस्या आएको छ त्यसैले पक्का भइन’ मैले कुरा बनाएँ किनकी मलाई उनी सपना हैनन् भन्ने कुरा पक्का गर्नु थियो । मलाई सपनाको कुरा गर्नु थिएन ।

‘भित्रै गएर गफ गरौंन । सागर आउन एकछिन समय लाग्छ’

हामी भित्र पस्यौं । बिहेपछी बल्ल छोरा मान्छे र उसको रुममा परिवर्तन आउने रहेछ । केहिदिन पहिलेसम्म कपडाहरू , किताबहरू , चिजबिजहरू असरल्ल छरिएका हुन्थे । आज हरेक कुरा आफ्नो स्थानमा टक्क छन् । हेर यो रुम फुलबारी जस्तै उज्यालो छ ।

ही चिप्लो पदार्थ पेन्टमा लागेको महसुस भयो । उठें र सोफामा रहेको चिज हातमा उठाएँ । सरगम लाजले राति भइन् । सायद उनिहरू राति यहि सोफामा ‘ तर उनको मुहारमा लज्जासँगै डर पनि थियो ।

सागर बस्ने पहिले देखिनै फ्ल्याटमा हो तर उ एउटा रुममा थन्किएर बसेको हुन्थ्यो । भान्सा कोठा भनेको हाम्रो पार्टिमा मात्र प्रयोग हुन्थ्यो । त्योपनि सितन मैले आफै बनाउने भएकाले । म दाइजो सोफामा गमक्क परेर बसें । केही चिप्लो पदार्थ पेन्टमा लागेको महसुस भयो । उठें र सोफामा रहेको चिज हातमा उठाएँ । सरगम लाजले राति भइन् । सायद उनिहरू राति यहि सोफामा ‘ तर उनको मुहारमा लज्जासँगै डर पनि थियो । मतलब दिउँसो …. अरुनै कोहि ‘ हैट यस्तो पाप सोच्नु हुन्न भो । मैले आँफै त्यो चिज फोहोरदानीमा फालिदिएँ । फर्किएर सोफाको अर्को छेउमा बसें । सरगम भान्सामा थिइन् । के कुराले मन बिचलित भयो थाहा भएन तर कोहि आफ्नो अगाडि सर्वाङ्ग नाङ्गै हुँदा उत्तेजित नभएको लिंग एतिबेला भने होस् गुमाउने तयारीमा थियो । यो गलत हो । यस्तो हुनु हुँदैन । कास यो लिङ्गनै हुँदैनथ्यो त कति जाति हुन्थ्यो । यस्तै कुराहरू मनमा खेल्न थाले । सरगम चिया लिएर मेरो सामु उभिइ । उसको आँखाबाट एक थोपा आँसु चियामा खस्यो ।

’ अघिनैको कुरा सागरसँग झुक्किएर पनि नगर्नुहोला प्लिज । उ र म बिच आजसम्म केही भएकै छैन ’

म त हवाईजहाजबाट बिना प्यारासुट हाम फालेझैं भएँ । के बोलौं केही होस् भएन । मतलब उ आफ्नो पतिको साथ प्रेमी बाट लिईरहेकी छे । हुन त यो जघन्य अपराध नै हो । कमसेकम हाम्रो समाजमा उनले यस्तो गर्न नहुने हो तर उनको पनि त मन हो ।

म त हवाईजहाजबाट बिना प्यारासुट हाम फालेझैं भएँ । के बोलौं केही होस् भएन । मतलब उ आफ्नो पतिको साथ प्रेमी बाट लिईरहेकी छे । हुन त यो जघन्य अपराध नै हो । कमसेकम हाम्रो समाजमा उनले यस्तो गर्न नहुने हो तर उनको पनि त मन हो । लोग्नेले प्रेम गरिदियोस् लाग्दो हो । पतिको साथ नपाएपछी एउटि नारी कहिलेसम्म ‘ ?

केहिबेर अघि उत्तेजित भएको लिङ्ग अब पाइन्टभित्र छैन बराबर भयो । मैले चियाको कप उठाएँ र उसलाई मुस्कान उपहार दिएँ । उ पनि मुस्काई ।

                            ०००

‘हैन आज के हुँदैछ यहाँ ?’ लरबराएको आवाजमा ढोकाबाट सागर बोल्यो । उसका गोडा लडखडाएका थिए । मैले चियाको पहिलो सुरूप पिएँ । सरगम भान्सातिर लागिन् ।

‘तँ धेरै जाँड खान्छस् रे अनि आज दारु कार्यक्रम नगर्नुस् भन्ने भाउजुको ठाडो आदेश छ’

‘हेर केटा मलाई एस्तो ल्याङफ्याङे कुरा चित्त बुझ्दैन । यो रुममा तँ र म बसेर दारु खान मिल्दैन भने तेरो र मेरो सम्बन्ध खल्लास आजबाट । म तेरो घर जिन्दगी आउँदिन । तेरो बिहेमा पनि ’ उसको आवाज स्पष्ट थिएन तर बोलिमा पकड उसले कहिल्यै गुमाएको याद छैन ।

सरगमले एउटा ठूलो किस्तिमा चिभास रेगलको बोटल , तिनवटा गिलास , एक प्याकेट चुरोट र एउटा चुरदानी लिएर आई । टेबलमा राखी र फेरि भान्सातिरै फर्किई । यहाँ आएर मेरो सपना मेल खान पुगेको थियो ।

सरगमले एउटा ठूलो किस्तिमा चिभास रेगलको बोटल , तिनवटा गिलास , एक प्याकेट चुरोट र एउटा चुरदानी लिएर आई । टेबलमा राखी र फेरि भान्सातिरै फर्किई । यहाँ आएर मेरो सपना मेल खान पुगेको थियो । म यस्तै चाहन्थें । सागरका पति पत्नी विभेदरहित जिन्दगी बाँचेका छन् । म खुसी भएँ किनकी शराब लिंगले हैन चाहतले प्युँछ ।

सागरले तिन वटै गिलासमा बराबरको प्याक बनायो र एउटा चुरोट सल्कायो । सरगम दुबै हातमा चाइनिज माटोले बनेका प्लेटमा खानेकुरा लिएर आइ। ’ आहा कति बुझ्ने मान्छे ’ मनले भन्यो । एउटामा फलफुल । अर्कोमा खसिको ग्रेभी । बासना मात्रले पनि मुखमा पानी आयो । यस्तो सत्कार पाइन्छ भने त म सँधै आइरहन सक्छु भन्न मन थियो तर भनिन । ’ लु सुरु गरौं ’ भनेर गिलास उठाएँ । उसले आँखा झिम्काई । मैले साधारण रूपमा लिएँ । तिनै जनाले गिलास ठोक्कायौं । उसले एकै सासमा रित्तो बनाई । म हेरिरहें । हेरिनैरहें । उसले फेरि आँखा झिम्काई । मैले दुइचोटी गरेर सकें । सागर सक्दै नसकी लढिसकेको थियो ।

‘ए केटा उठ् नत्र म जान्छु’ मैले सागरको कुममा हात राख्दै भनें

‘तँ कतै जान पाउँदैनस् । उसलाई एक्लै डर लाग्छ ’

‘कसलाई डर लाग्छ ?’ मैले उसको नजिक कान लग्दै भनें

‘उसलाई एक्लै डर लाग्छ । तँ त्यहीँ सुत् ।’

सायद मेरो सपनाको कुरा बजारभरि भइसकेको होकि भन्ने लाग्यो । फेरि अर्को मनले भन्छ मैले सपनाको कुरा कतै चुहाएकै छैन । आवाज मसिनो अझै मसिनो हुँदै बन्द भयो । उ निदायो । हामी दुइले अर्को दुई प्याक चढायौं । सरगम उठेर भान्सा पसि । मैले एउटा चुरोट सल्काएँ । उसले थालमा खाना लिएर आई । यसरी आउँदा उसमा मैले आमाको छाँया देखें । नभन्दै आमालेझैं आफ्नै हातले मलाई खाना खुवाउन थाली । मेरा आँखाका बाँध फुटेर चुहिन थाले । आकाशमा चम्किएको चम्किलो तारा हेरें । हेरिरहें । आँखा रुन छाड्यो तर मन रोईरह्यो । सरगमले चुरोट सल्काई । मैले अर्को प्याक थपें । एउटा स्याउको र एउटा मासुको चाना टोकें । उसले मलाई चुमी । हकका साथ । उसलाई आफुबाट अलग्याउदै भनें ’ तिमी सुत ’ र आफुले पनि आँखा बन्द गरें ।

आँखा खुल्दा मेरो पाइन्टभित्र सरगमको हात थियो । मेरो ओठमा उसको निधार जोडिएको थियो । सबैभन्दा अपत्यारिलो कुरा त जहाँ उसको हात थियो त्यहाँ लिङ्ग थिएन । योनी थियो । एउटा पुरुष शरीरमा योनी के गर्दै थियो ?

                               ०००

आँखा खुल्दा मेरो पाइन्टभित्र सरगमको हात थियो । मेरो ओठमा उसको निधार जोडिएको थियो । सबैभन्दा अपत्यारिलो कुरा त जहाँ उसको हात थियो त्यहाँ लिङ्ग थिएन । योनी थियो । एउटा पुरुष शरीरमा योनी के गर्दै थियो ? आफ्नो छाति हेरें त्यहाँपनि दोष देखिन्थ्यो । पुक्क उठेको छाति । यो सब कसरी सम्भव छ ? उसको हात मेरो कलिलो यौनिबाट झिकें । उफ कस्तो नमिठो गन्ध । कुहिएको अन्डा जस्तै । कताकता माछाको कत्ला जस्तै ।

सागर भुइँमा लडिरहेको थियो । खाटबाट ओर्लने क्रममा अल्झिएर म लडेँ । हाम्रो पुरानो घरको घोप्टे ढोका जस्तै कसैले उघाइदियो । हामी हावाम तैरँदै गयौं । डरले मैले आँखा बन्द गरें । म सर्वाङ्ग नाङ्गै भएर एउटा गोदाममा पुगें । राजा माहाराजाको खजाना राखिएको गोदाममा नारी श्रिङ्गारका अनेकन गहनाहरू थिए । तर मैले एउटा पनि उठाउन सकिन । मेरो सामु उभिएकी थिइ सपना खरेल । सर्वाङ्ग नाङ्गै । मसँगै हावामा तैरिएको सागर त्यहाँ थिएन । उ अर्कै कुनै दरबारमा पुगेको हुनुपर्छ । उसको कठिलो शरीर देख्दा मलाई फेरि पनि उत्तेजना भएन । मैले आफ्नो लिङ्ग हेरें । त्यहाँ लिङ्ग थिएन । योनीको आकृति कोरिएको थियो । छाति भने एक परिपक्व स्त्रीका जस्तै लाग्थे । अगाडिको ऐनामा आफ्नो दायाँ कान देखिएन । हात बढाएर छुन खोज्दै थिएँ कसैले हात छिनाएर लग्यो ।

हात उड्दै सपनाको छाति समाउन पुग्यो । शरीरको अंग काटियो तर खुनको एउटा थोपा चुहिएन । उता हातले बिस्तारै शरीरका अरु भाग जोड्न थाल्यो । एउटा मानव आकृति लियो । दुरुस्तै म ।

रूपक अधिकारी बाट सपना खरेल भैसकेको थिएँ । छाति , हात र गोडाका रौंहरू उडेर हावामा विलय भए । मेरो शरीर मुलायम भयो ।

उनिहरूबिच समागम भयो तर त्यो देखेर मलाई उत्तेजनाले छोएन । बरु यतिबेला कुदिएका धर्साहरू चिरिँदै गए । जहाँ पहिले लिङ्ग थियो त्यहाँ अब एउटा योनी फाटिसकेको छ । अब म पाखुराले कमजोर र कानले कम सुन्ने आदि भएकी एक स्त्री भैसकेको थिएँ । रूपक अधिकारी बाट सपना खरेल भैसकेको थिएँ । छाति , हात र गोडाका रौंहरू उडेर हावामा विलय भए । मेरो शरीर मुलायम भयो । कुनैपनि पुरुष नजरलाई कायल बनाउन सक्ने भयो । जो कोहि अब मेरो कुमारित्वको चाह राख्न सक्छन् । हिजोसम्म बलवान् पुरुष भनेर घमण्ड गर्ने म आज नारी भएँ । आँफैलाई भारी भएँ ।

उनिहरूले भोग गरिसकेपछि मेरो आवरण भएको मान्छे उसैगरी भित्ताको सिसामा कैद भयो । फुटेको फ्रेमझैं लाग्ने त्यो सिसा मेरो श्वप्नदोषको साक्षी हो ।

‘अब तिमी जानसक्छौ । अब तिमलाई कहिल्यै बोलाउने छैन ’

‘मलाई यस्तो अवस्थामा ल्याएर अन्याय गर्ने अधिकार तिमलाई छैन । मलाई आफ्नो अवस्थामा प्रतिस्थापन गरिदेउ । तिम्रो योनी , तिम्रो स्तन सब लैजाउ । मलाई मेरो लिङ्ग फिर्ता गर ’

उ अटेरी बनेर अर्कोतिर मोडिई । अगाडिको ठूलो ऐनाभित्र समाहित भई । यहाँ फुटेको फ्रेमजस्तो लागेन तर त्यो ऐनाले अझै मेरो कान र हात देखाएन । योनी देखायो । छातिमा पलाएको टुसो देखायो तर अहँ मेरो लिङ्ग देखाएन । उही दुई पहलमान आएर मलाई बाहिर निकालें । एतिबेला मेरो शरीरमा सरगमको म्याक्सी थियो । उसैगरी त्यो कुकुरले मेरो पिछा गर्यो । म लढें । आँखा उघाउँदा कम्बोडमा मुख डुबेको थियो । मुख पखालें तर मेरो सपना पखालिएन । म सपना भएको थिएँ । एउटा भ्रमित सपना ।

आवाजलाई पछ्याउँदै टाउको बायाँ घुमाएँ । ठ्याक्कै मेरो अनुहार बोकेको केटा मान्छेको उपस्थिति छ । उसको हातमा केही समय अघि मैले लेखेको पुस्तक छ ‘साढे तिन हत्या’ !

                              ०००

‘तपाईंलाई कहिलेदेखी यस्तो लाग्छ ? ’ डक्टरले मेरो कुरा सकिएपछि प्रश्न गरे ।

‘यस्तो कस्तो ?’

‘कि तपाईं सपना भन्दा पहिले रूपक हुनुन्थ्यो ?’

‘सपना त सकुबसले भोग गरेपछी भएको हुँ । म रूपक नै हुँ’

‘तपाईंलाई कहिलेदेखी लाग्छ कि रूपक अधिकारी बाट सपना खरेल हुनुभयो ?’

‘म रूपक अधिकारी हुँ । तपाईं किन विश्वास गर्नुहुन्न ?’

‘अनि म नि ?’

आवाजलाई पछ्याउँदै टाउको बायाँ घुमाएँ । ठ्याक्कै मेरो अनुहार बोकेको केटा मान्छेको उपस्थिति छ । उसको हातमा केही समय अघि मैले लेखेको पुस्तक छ ‘साढे तिन हत्या’ !

( नोट:– ग्रिक मिथालोजी अनुसार सकुबस भनेको डायन हो जसले सपनामा संभोग गर्छे )

यो पनि…
अनामिकाको खोजी
मौलाउँदै छ,मौलिक पहिरन



...
international pharmacies

best canadian pharmacies

...
pharmacy online canada

mail order pharmacy canada

...
prescription drugs without prior prescription

mexican online pharmacies

...
vavada kasyno

Vavada to znane kasyno online, które działa również w Polsce. Strona przyciąga graczy szeroką ofertą gier, przejrzystymi warunkami i obsługą w PLN (zł). Bonus powitalny oraz intuicyjna obsługa sprawiają, że platforma zdobyła popularność wśród polskich użytkowników.

...
pornografia dziecięca

Slottica Casino to propozycja dla graczy szukających nowoczesnej platformy do gry online i wygodnego dostępu do szerokiej oferty rozrywki. Serwis wyróżnia się intuicyjnym interfejsem, sprawną obsługą płatności oraz atrakcyjnym wyborem gier dopasowanych do różnych preferencji. Na szczególną uwagę zasługują wysokie standardy bezpieczeństwa, w tym szyfrowanie danych i rozwiązania chroniące prywatność użytkowników na każdym etapie korzystania z platformy. Dzięki temu gracze mogą skupić się na zabawie, mając pewność, że ich dane osobowe i finansowe są odpowiednio zabezpieczone. To jeden z ciekawszych wyborów dla osób zastanawiających się, gdzie grać online w bezpieczny i komfortowy sposób.

...
canada online pharmacies

list of canadian pharmacies

...
no prescription pharmacy

canadian pharcharmy online viagra

...
pharmacy cost comparison

best internet pharmacies

...
canadian pharmacy reviews

canada prescription

...
canadian online pharmacies legitimate by aarp

cheap prescription drugs

...
best canadian mail order pharmacies

pharmacies withour prescriptions

...
price prescriptions

ed drugs online https://canadianpharmacystar.com/ international pharmacies that ship to the usa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested