English

२४ घण्टामा ८,४५४ जनामा कोरोना संक्रमण पुष्टि



नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार ३ सय ५९ जनामा कोरोना परीक्षण भएको थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६ सय ७२ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

यही अवधिमा थप ४ हजार ४३३ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख ३१ हजार ४ सय ३३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । देशभर हाल ९० हजार ६७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,