English

बिहान उठ्ने बित्तिकै भुलेर पनि नगर्नुहोस् यी काम



बिहान गरिने क्रियाकलाप अनुसार मानिसको दैनिकी सहज र असहज भन्ने थाहा हुन्छ। त्यसैले आजैबाट तपाईंले आफूलाई सहजताका लागि बहसमा राख्नुहोस्। तपाईंले अपनाउने सतर्कताले तपाईंलाई नै फाइदा पुग्न सक्छ।

के गर्ने के नगर्ने ?

१.बिहान ढिलासम्‍म नसुत्नुस् । सूर्य उदाउनु अगाडि उठ्दा राम्रो।

२.बिहानै मोबाइलमा कुरा नगर्नुहोस्। बादविवादमा पर्न सकिन्छ।

३.बिहान बिहान कसैमाथि रिस नदेखाउनुस्।

४.बिहान बेडमै पल्टेर टीभी हेर्ने बानी भए त्यो छुटाउनुहोस्।

५ बिहान उठ्ने बित्तिकै ऐना नहेर्नु होला। धेरैको प्रायः यही बानी छ। यसले नकारात्मक ऊर्जा, रोगको सम्भावना र भयको सम्भावना बढी शरीरमा उत्पन्‍न गराउँछ।

६.बिहान उठ्ने बित्तिकै घरको छत, बार्दलीमा गएर आफ्नो कमलो छाया वा अरू व्‍यक्तिको पनि हेर्दै नहेर्नुस्। छाया हेर्नाले पनि शरीरमा ऊर्जा नेगेटिभ बनाइदिन्छ।

७.जनावरहरूको तस्बिर कोठामा राख्नु भएको छ भने त्यतातिर नहेर्नुहोला। शास्त्रीय हिसावले बिहान जनावरहरूको तस्बिर हेर्न उचित मानिएको छैन।

८.दूध हालेको चिया खाँदै नखानुस्। यसले ग्‍यास्ट्रिक, ग्यास्ट्रिकले अल्सर अलसरले क्‍यान्सर हुन सक्छ।

९.मसलेदार खाना नखानुस्।

१०.बिहान कालो चिया पिउनुस् वा तुलसीको पातको चिया। तातो पानी मात्रै पिए पनि हुन्छ।



...
Cortez

Paris kennedy interracialAmature homepages at home nudeSex ladies olderSex offender registry north carolianAmine girls nude on youtubeTeen library programs fall 2008Condom of the month clubFemale orgasm homemade video free xnxx Greatest milf of all timeIfe has threesomeLatex female rubber torsosTeen free monologuesYoung girls xxx porn moviesUtah bi sexual men pen palsRed shoe diary music safe sexSister ballerina pantyhoseAdult christian chat roomsInterracial porn white https://xnxxfree.win/ Rezo tel gayPic sex girlPantyhose 2009 jelsoft enterprises ltdCollege sex bi sexCatfight to sexSexy anime yaoiReplace 1999 ford escort brake shoesWaterpolo gayReads pornoBreast milk bank chattanooga tn xnxx Busty sisters touching videosNude paula adulaJapanese suck dog girlAmatuer allure christie fuckFacial big shotBlackberry asian caractersArt classes teen paTgp lesbian femdomHomemade old young sex moviesShemale fan netYoung bride fucked while husband watchesFree mature webpagesKatie holmes nude clipYoung adult audition monologuesPicture of asian girlLonger flash porn xhamster My webpage webpage

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

Latest










Popular
Suggested